२०८३, २८ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विप्लब माओवादीद्धारा दुगडको जग्गा कब्जा

२०७३, १० मंसिर शुक्रबार १२:१५

रोशन पोखरेल/मङ्सिर १०, विराटनगर । विप्लब माओवादीद्वारा मोरङको गोविन्दपुरमा रहेको किशानलाल दुगडको जग्गा कव्जा गरेको छ । 

विराटनगरमा आज पत्रकार सम्मेलन गरि जग्गा कब्जा गरेको जानकारी गराइएको छ । गरिव जनताले उपभोग गर्दै आएको जग्गामा भुमाफिया दुगड रहेको आरोप लगाउदै उक्त जग्गा कव्जा गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

पार्टिको केन्द्रिय निर्णयको समर्थनमा जग्गा कब्जा गरिएको माओवादीका जिल्ला सेक्रटरी पुस्करद्धारा विज्ञप्तिमा जनाइएको छ । 

लामो समयसम्म भुमिहिनहरुले उपभोग गर्दै आएको जग्गा माओवादी शान्ति प्रक्रियामा आउनु भन्दा अगाडि पनि माओवादीले कब्जा गरेको थियो । गरिव जनतालाई माथि उठाउन कब्जा गरिएको माओबादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु मन्त्रिपरिषद् बैठक सुरु घट्यो सुनको मूल्य काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ