2026-07-25 04:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संसोधन प्रस्तावको विरोधमा ठाउँ-ठाउँमा प्रर्दशन, बिरोध र बन्द आह्वान

मंसिर १५, बुटवल ।  प्रदेश नम्बर ५ का पहाडी जिल्लाहरु गुल्मी, पाल्पा, अर्घाखाँची, रोल्पा, रुकुमको केही भाग टुुक्राएर प्रदेश नम्बर ४ मा गाभ्नेगरी संसदमा दर्ता भएको विध्येकको कारण ठाउ–ठाउँमा बन्द, विरोध प्रर्दशन गर्नुको साथै चक्का जाम समेत गरिएको छ ।

रुपन्देहीमा दिनभर प्रदेश नम्बर ५ सरोकार समितिको आह्वानमा स्वतस्फुत निस्कीएका सर्वसाधारहरुले बन्द आह्वान गरे । प्रदेश नम्बर नटुक्राऊ अभियानका संयोजक विष्णु प्रसाद  पोखरेलेले  बुधवार साँझ ५ बजे सम्मको लागि  बुटवल बजार बन्द गरिएको र रातभरी खुल्न दिने र अर्को दिन विहिवार विहान ६ बजे देखि नै अनिश्चित कालको लागि बुटवल बन्दको आह्वान गरिएको जानकारी दिए । 

यस्तै प्रदेश विभाजनको विषयलाई लिएर राष्ट्रिय हिन्दु युवा मञ्च नेपालले पनि विरोध गरेको छ ।  बुधवार बुटवलको गोलपार्कमा एक कार्यक्रम आयोजना गरी  केनद्रिय प्रबक्ता तथा संगठन विभाग प्रमुख प्रितम के.सी तथा केन्द्रिय कार्यसमिति सद्य युवराज पोख्रेल, सागर नेपाल, देब घिमिरे तथा तारेन्द्र गौतम लगायतले सम्बोधन गर्दै प्रदेश क्षेत्र नं ५ टुक्राउने किसिम को बिधेयक दर्ता प्रति आक्रोश व्यक्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक