२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा क्रान्तिकारी माओवादीको संगठन विस्तार

२०७३, १६ मंसिर बिहीबार ०४:५३

प्रकाश धौलाकोटी । मङ्सिर १६, तेह्रथुम | मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले तेह्रथुम का विभिन्न गाउँ, नगर तथा भातृ संस्था को संगठन विस्तार तिव्र बनाएको छ । पार्टीका केन्द्रिय सदस्य के.बी. फुदोङ र जिल्ला अध्यक्ष तथा क्रान्तिकारी विद्यार्थी का केन्द्रिय सदस्य सुभाष फोम्बो ले बुधबार जलजले गाविसमा दयाराम भट्टराईको संयोजकत्वमा ७ सदस्यीय गाउँ सम्मेलन आयोजक समिति गठन गरेका छन् । 

यस्तै जलजलेको शंकर माध्यमिक विद्यालयमा पनि नकुल भट्टराईको अध्यक्षतामा २१ सदस्यीय क्रान्तिकारी विद्यार्थी संगठन इकाई कमिटी गठन भएको छ । उपाध्यक्षमा भावना बुढाथोकी र विशाल पोखरेल, सचिवमा रामकुमार ढकाल, सहसचिवमा कुमारी सिंगक र कल्पना बुढाथोकी र कोषाध्यक्षमा प्रविन लिम्बु छन् । यस्तै बुधबारै केन्द्रीय सदस्य फुदोङ र फोम्बोको आतिथ्यतामा सिम्ले को जनज्योति माविमा पनि आटिका कुरुम्बाङको अध्यक्षतामा १९ सदस्यीय मावि स्तरीय कमिटी गठन भयो ।

समिति को उपाध्यक्षमा सोमनाथ सिलवाल, सचिवमा प्रतिक्षा कुरुम्बाङ, सहसचिवमा सुमित्रा तामाङ, कोषाध्यक्षमा रोशन खड्का छन् । यसअघि लालीगुराँस नपा सहित  छथरका ओख्रे र सुदाप गाविसमा समेत यसअघि नै संगठन विस्तार गरि–सकेको जिल्ला अध्यक्ष फोम्बोले जनाए। ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा