2026-09-19 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको एमाले पार्टी कार्यालयमा अज्ञात समुहले आगो लगाइदियो


मङ्सिर १६, परासी । नेपका एमालेका जिल्ला पार्टी कार्यालयमा अज्ञात समुहद्धारा आगजनी गरेको छ । रातीको सयमा बोतलमा भरिएको पेट्रोलमा आगो बाली अज्ञात समुहले पार्टी कार्यालय माथि आगो फाल्दै आगजनि गरेको पाइएको हो । 

गत मंगलबार १४ गते संविधान संसोधन प्रस्ताव दर्ताभएपछि सो विरोध गर्दै एमालेका कार्यकर्ताहरु हिजा मंगलबारे जिल्लाको बर्दघाट लगायत हाईवे क्षेत्रमा चक्काजाम हडाताल गरेपछि अज्ञात समुहले एमाले पार्टी कार्यालयमा आगजनी गर्ने खोजेको जिल्लाका एमाले कार्यकर्ताले आरोप लगाएका छन् । 

औचित्य विहिन संविधान संसोधन प्रति एमाले तयार नरहेको बताउदै सत्तापक्षले जबरजस्ती संविधान संसाधन प्रस्ताव दर्ता गरेको विरुद्धमा एमाले कार्यकर्ताहरु जिल्लामा चक्काजाम र हडाताल गर्दै आएछन् । एमाले मधेश विरोधी र संसोधन विरोधी रहेको विभिन्न दलहरुले संधै आरोप लगाउदै आएको हुनाले यस पार्टी कार्यालयमा यो देश्रो पटक आगजनीको घटना दोहोरिएको पार्टी कार्यालयले बताएको छ । कार्यालयमो गेट स्थित झ्यालमा फालिएको आगोले पार्टी कार्यालयमा केहि क्षति नपुगेको पार्टीले बताउदै पार्टीको संरक्षणका लागि सुरक्षाको माग गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता