2026-09-19 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

संजित शर्माको संयोजकत्वमा युवा समुह गठन

मंसिर १८, नवलपरासी । नवलपरासीमाको गण्डक कमाण्ड क्षेत्र स्थित गोपिगंजमा आज एक कार्यक्रमबिच युवा सचेतना समुह समिति गठन भएको छ । स्थानिय युवा संजित शर्माको संयोजकत्वमा २१ सदस्य कार्यसमिति गठन भएको हो । 

समुहका संयोजकमा संजित शर्मा, उपाध्यक्षमा अनोज यादव, शिशुपाल कुश्वाहा, सचिवमा नन्दु, कोषाध्यक्षमा आदित्यपाल, सहसचिमा हरेन्द्र चौधरी र विभिन्न सदस्य गरि २१ जनाको कार्यसमिति तयार गरिएको छ । 

समुहका संरक्षक तथा कार्यक्रममा प्रमुख अतिथि एवं उखु उत्पादक कृषक समिति नवलपरासीका जिल्ला अध्यक्ष समेत रहनु भएका उमेशचन्द्र यादवले यस क्षेत्रको समाजिक विकास र युवाहरुलाई संगठित गर्ने उद्देश्यले यस समुहको स्थापना गरिएको बताउनु भयो । अध्यक्ष यादवले पछिल्लो समयदेखि अधिकांश स्थानिय युवाहरु बेरोजगार भई विदेश पलायन हुने, लागु औषध दुव्र्यसनी तर्फ लम्किने, चोरी तस्करीमा लाग्ने र सामाजमा विभिन्न किसिमका समस्या निम्तयाउने हुँदा यसतो विकृतिलाई रोकथान गर्न यस समुहलाई तयार गरिएको बताउनु भयो । युवाहरुलाई संगठित गर्दै सामाजिक कममा लगाउने र बढदो विकृतिलाई रोक्न युवाहरुको विशेष भुमिका रहने विश्वास लिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता