मंसिर १९, परासी । अखण्ड रामनगरको माग गर्दे आज स्थानयिहरु जिल्ला विकास समिति नवलपरासी घेराउ गरेका छन् । जिविस नवलपरासीले रामनगर गाविसलाई टुक्रार्ई स्थानिय पुर्नसं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १९, परासी । अखण्ड रामनगरको माग गर्दे आज स्थानयिहरु जिल्ला विकास समिति नवलपरासी घेराउ गरेका छन् । जिविस नवलपरासीले रामनगर गाविसलाई टुक्रार्ई स्थानिय पुर्नसं"/>
2026-06-25 05:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

अखण्ड रामनगरको माग गर्दै जिल्ला विकास घेराउ

2016-12-04

मंसिर १९, परासी । अखण्ड रामनगरको माग गर्दे आज स्थानयिहरु जिल्ला विकास समिति नवलपरासी घेराउ गरेका छन् । जिविस नवलपरासीले रामनगर गाविसलाई टुक्रार्ई स्थानिय पुर्नसंरचना गरेपछि स्थानियहरु अखण्ड रामनगरको माग गरि रामग्राम गाविस बन्दको आव्हान गर्दै जिविस घराउ गरेका हुन् । 

स्थानिय पुर्न संरचना आयोगको प्राविधिक समितिबाट रामनगर गाविसको भौगोलिक, सामाजिक तथा सांस्कृतिक एकतालाई विखण्डन गराइ गाविसलाई २ स्थानिय निकायमा बिभाजन गरि केन्द्रमा सिफारिश पठाएको विरोध गर्दै अखण्ड रामनगर संघर्ष समितीले आज जिविस घेराउ गर्दै ज्ञापन पत्र समेत बुझाएको जनाएको छ । 

संघर्ष समितिले विगत ५ दिनदेखि विभिन्न विरोध प्रदर्शनका कार्यक्रमहरु गर्दै आएको छ । समितिले आज रामनगर गाविस अन्तर्गत पर्ने सम्पुर्ण शैक्षिक, सरकारी, गैरसकारी संघ संस्था, बैंकबित्त संघ संस्ता, बजार, उधोग कलकारखाना हरु समेत पूर्ण रुपमा बन्द गरको छ । 

स्थानिय पुर्न संरचनाको प्राविधिक टोलीद्वारा रामनगर गाविसका ९ वटा वडा मध्ये वडा न २ (वडेरा) लाई सुनवल नगरपालीका र अन्य सबै वडालाई रामग्राम नगरपालीकामा गाभ्नको निमित्त सिफारीस गरीएको विरोधमा रामनगरबासीहरु आन्दोलित भएका हुन । यसरी रामनगर गाविसलाई टुक्राइंदा रामनगर गाविसको भौगोलिक, सामजिक तथा सांस्कृतिक एकतानै गुम्ने खतरा रहेको, यहाँका स्थानियहरुको गुनासो छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने