नरजन तामाङ/मङ्सिर १९, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको रिक्त सेवा आयोगको सदस्य पदमा नेपाल सरकारबाट मङ्सिर १९ गतेदेखि लागु हुने गरी नियुक्त हुनुभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरजन तामाङ/मङ्सिर १९, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको रिक्त सेवा आयोगको सदस्य पदमा नेपाल सरकारबाट मङ्सिर १९ गतेदेखि लागु हुने गरी नियुक्त हुनुभ"/>
2026-08-30 11:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सेवा आयोगका सदस्यको पदभार ग्रहण

नरजन तामाङ/मङ्सिर १९, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको रिक्त सेवा आयोगको सदस्य पदमा नेपाल सरकारबाट मङ्सिर १९ गतेदेखि लागु हुने गरी नियुक्त हुनुभएका डा केसरसिंह रानालाई सेवा आयोगको कार्यालयको सेवा अयोगका सदस्यको पदभार ग्रहण गरेका छन ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा. उपेन्द्र कुमार कोइराला, सेवा आयोगका अध्यक्ष प्राडा राधा शाह, रजिष्ट्रार डा महेन्द्र कुमार मल््ल निवर्तमान सेवा आयोगका सदस्य श्रीरामप्रसाद उपाध्यायले स्वागत तथा पदभार ग्रहण  गराएका सूचना अधिकारी विष्णु कुमार खडकाले जनकारी दिएका छन ।

 मप विश्वविद्यालयका उपकुलपति प्रा.डा उपेन्द कुमार कोइरालाले विश्वविद्यालयको विगतदेखिको अनुभव बटुलेका अनुभवी व्यक्तिको सेवा आयोग जस्तो अत्यन्त संवेदनशील र जिम्मेवारपूर्ण भूमिकामा नियुक्त हुनुले यो विश्वविद्यालयमा योग्य र दक्ष जनशक्ति भित्र्याउन प्रक्रिया अगाडी बढाउन सहज हुने विश्वास व्यक्त गरेका थिए ।

  त्यसै गरी सेवा आयोगका अध्यक्ष प्रा डा. राधा शाहले विश्वविद्यालयको स्थायित्व नै योग्य र दक्ष जनशक्तिको स्थायित्व र पदोन्नति भएको उल्लेख गर्दै विश्वविद्यालयको सेवा आयोगको प्रक्रियालाई अगाडी बढाउन तयार भएको प्रतिबद्धता व्यक्त गरिन र विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजना गरिएको बधाई, स्वागत तथा विदाई कार्यक्रममा बोल्दै रजिष्ट्रार डा महेन्द्र कुमार मल्लले विश्वविद्यालय स्थापना मध्येको अभियन्ता समेत रहेका र विगत बहुमुखी क्याम्पस हुँदै अघिल्लो कार्यकालको अनुभव समेत बटुलेका अनुभवी व्यक्तिको नियुक्तिले विश्वविद्यालयलाई बिधि र प्रक्रियासम्मत तरिकाले अगाडी बढाउन सेवा आयोगको सदस्यको नियुक्तिले मद्दत गर्ने  विश्वास व्यक्त गरेका थिए ।

  शनिवार मात्रै पदावधि सकिएर विदाई हुनुभएका निवर्तमान सेवा आयोगका सदस्य प्रा डा. श्रीराम प्रसाद उपाध्यायले विश्वविद्यालयमा आफ्नो कार्यकालमा सहज स्थिति नभएको सन्दर्भ कोट्याउदै पछिल्लो समय काम गर्ने वातावरण तयार हुँदा साथ शिक्षक कर्मचारीको विज्ञापन गरेको र उक्त विज्ञापनबाट योग्य र दक्ष जनशक्तिले विश्वविद्यालयमा प्रवेश पाउनेमा आशावादी रहेको धारणा व्यक्त गरे ।

  नवनियुक्त सेवा आयोगका सदस्य डा. केसरसिंह रानाले विश्वविद्यालयका सबै निकाय र पदाधिकारी एवम् परिवारका सबैसंग समन्वय र सहकार्य गरी विश्वविद्यालयको स्थायित्वको लागि जनशक्ति व्यवस्थापनको प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता जाहेर गरे ।

 उक्त अवसरमा मानविकी र सामाजिक शास्त्र संकायका डीन खोपिराम लम्साल र अनुसन्धान केन्द्रका निर्देशक डा. दिप बहादुर रावलले विश्वविद्यालयमा नवनियुक्त सेवा आयोगकासदस्यलाई बधाई र स्वागत तथा विदाई हुनुभएका सेवा आयोगका सदस्यलाई आगामी दिनको अझ प्रगतिको कामना सहितको विदाई मन्तव्य राखेका थिए र विश्वविद्यालयको सेवा आयोगको कार्यालय र केन्द्रीय कार्यालयमा गरिएको छुट्टाछुट्टै  गरिएको थियो ।्

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, सेवा आयोगका अध्यक्ष, सदस्य, डीनहरू,सहायक डीनहरू,  निर्देशकहरू, परिक्षा व्यवस्थापन प्रमुख, सहप्रमुख, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, कार्यक्रम निर्देशक, संयोजक, प्राध्यापकर कर्मचारीका बैचारिक संघर संगठनका प्रमुख, स्वतन्त्र विद्यार्थी युनियन तथा विद्यार्थी संघर संगठनका प्रमुखर प्रत्यिनिधि लगायत सम्पूर्ण प्राध्यापक कर्मचारीहरूको उपस्थिति रहेको मध्यपशिञ्चमाचल विश्व विद्यालयका सूचना अधिकारी विष्णु कुमार खडकाले जानकारी दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने