2026-06-25 05:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखा क्षेत्र नम्बर २ को एमाले अध्यक्षमा न्यौपाने सर्वसम्मत

ताराबहादुर महत | मंसिर २६, दोलखा | नेकपा एमाले क्षेत्र नम्बर २ दोलखाको अध्यक्षमा इश्वर न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ । 

तेश्रो क्षेत्रिय अधिवेशनको गएराति सम्पन्न बन्दसत्रले न्यौपानेको अध्यक्षतामा ६९ सदस्यीय क्षेत्रिय कमिटी गठन गरेको एमाले दोलखाका सचिव भरत दुलालले जानकारी दिनुभयो । कमिटीको अन्य पदाधिकारीहरु उपाध्यक्ष टिकाप्रसाद सापकोटा, सचिव डम्बर आचार्य, उपसचिव कृष्णकुमारी थामी रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा केशव रिजाल, राजेन्द्र नारायण श्रेष्ठ, मेनुका सुवेदी, नरबहादुर दमाई, हरि उप्रेति, विक्रम थामी, दुर्गाबहादुर भुजेल लगायत रहनुभएको छ । कमिटीको कार्यकाल तीन बर्षको रहने छ ।

हिजो सदरमुकाम चरिकोटमा सम्पन्न अधिवेशनको खुल्ला सत्रको उद्घाटन एमाले संसदिय दलका उपनेता तथा तत्कालिन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ