सन्तोषकुमार गुप्ता । दाङ २७ मंसिर । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधान संशोधन विधेयक कुनै हालतमा पास हुन नदिने बताएका छन् । रिपोर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ २७ मंसिर । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधान संशोधन विधेयक कुनै हालतमा पास हुन नदिने बताएका छन् । रिपोर्"/>
2026-07-25 04:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

संशोधन विधेयक कुनै पनि हालतमा पास हुन दिदैनौँ -उपाध्यक्ष ज्ञवाली

सन्तोषकुमार गुप्ता । दाङ २७ मंसिर । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधान संशोधन विधेयक कुनै हालतमा पास हुन नदिने बताएका छन् । रिपोर्टस् क्लव दाङ शाखाले सोमवार घोराहीमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष ज्ञवालीले संविधान संशोधन विधेयक संसदबाट पास हुनै नदिने बताए ।

रिपोर्टस् क्लव दाङले  सोमबार दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष ज्ञवालीले संसदमा हामी त्यो पेश हुनै दिदैनौ र यदि पेश भएमा पनि भोटिङबाट फेल गराउने छौं उने भने’ संविधान कार्यान्वयन गर्नुपर्ने समयमा सरकारले संशोधनको बखेडा झिकेको उनको आरोप थियो । उपाध्यक्ष ज्ञवालीले निर्वाचनको बाताबारण गराउनु पर्ने समयमा अनावश्यक समस्या उत्पन्न गराएको भन्दै सरकारको आलोचना गरेका थिए । २०७४ सालको माघ महिनाभित्र तीन तहको निर्वाचन गराउनु आवश्यक रहेको बताएका उनले निर्वाचन नभएमा संविधानको औचित्यमाथि प्रश्न उठ्न सक्ने बताए । निर्वाचन गरिसकेपछि मात्रै संविधान संशोधनतिर लाग्नु उपयुक्त हुने उनको जिकिर थियो । संविधान लचिलो र गतिशील रहेको भन्दै संशोधनको नाममा सरकारले त्यसको गलत ब्याख्या गरेर अगाडी बढेको ज्ञवालीको दाबी छ । नेकपा एमाले सकारात्मक कदमको पक्षमा रहेको भन्दै संविधान संशोधन जनताको पक्षमा नरहेकाले एमाले लगायत स्वयं सत्तापक्ष दलका नेताहरु सडकमा गएको दावी गरेका थिए । उपाध्यक्ष ज्ञवालीले दाङ ५ नम्बर प्रदेशको राजधानी हुने दावी गरेका थिए ।

रिपोर्टस् क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेता ज्ञवालीले दाङ राजधानी हुने धेरै कारणहरु भएको भन्दै त्यसका लागि सबै दंगालीको सहयोग हुनुपर्ने उनले बताए । यद्यपी राजधानी हुने नहुने प्रान्तिय सभाले निर्धारण गर्ने उनले बताए । पत्रकार सम्मेलनको सहजीकरण पत्रकार प्रेमबहादुर राम्जाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक