पर्वत । जिल्लाको चित्रे गाविसमा नेकपा माओवादी केन्द्रको गाउ कमिटि गठन गरिएको छ । धनबहादुर ढुंगनाको नेतृत्वमा १९ सदस्यीय गाउँ पार्टी कमिटि गठन गरिएको हो । शनिवार चित्रेमा भएको गाविस स्तरीय भेलाले ढुंगनाको नेतृत्वमा गाउ कमि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्लाको चित्रे गाविसमा नेकपा माओवादी केन्द्रको गाउ कमिटि गठन गरिएको छ । धनबहादुर ढुंगनाको नेतृत्वमा १९ सदस्यीय गाउँ पार्टी कमिटि गठन गरिएको हो । शनिवार चित्रेमा भएको गाविस स्तरीय भेलाले ढुंगनाको नेतृत्वमा गाउ कमि"/>
2026-09-20 03:13 AM
पर्बत - PBT

चित्रेमा माओवादी केन्द्र गठन

पर्वत । जिल्लाको चित्रे गाविसमा नेकपा माओवादी केन्द्रको गाउ कमिटि गठन गरिएको छ । धनबहादुर ढुंगनाको नेतृत्वमा १९ सदस्यीय गाउँ पार्टी कमिटि गठन गरिएको हो । शनिवार चित्रेमा भएको गाविस स्तरीय भेलाले ढुंगनाको नेतृत्वमा गाउ कमिटि गठन गरेको हो । जसको उपाध्यक्षमा जगन गुरुङ, सचिवमा शेरबहादुर परियार, कोषाध्यक्षमा देवी पौडेल, सहसचिवमा भाइ कुमारी तमू रहेका छन् । त्यस्तै सदस्यहरुमा रामकृष्ण सुनार, लवबहादुर सुनार, बलबहादुर परियार, निरु सुनार, लक्ष्मी विक, गणेश, परिर्वतन, संघर्ष, टसी, सोभाखर लम्साल, कोपिला मणि लम्साल, मित्रलाल लम्साल, जौमाया नेपाली र मनकुमारी सुनार हरेका छन् ।

सोही भेलाले बलबहादुर परियारको नेतृत्वमा ९ सदस्ययी नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा गाउँ कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा रामकृष्ण सुनार, सचिवमा भिमबहादुर सुनार, कोषाध्यक्ष मनादेवी सुनार , सहसचिव शेरबहादुर परियार रहेका छन् । त्यस्तै सदस्यहरुमा आइते परियार, जौमाया नेपाली, फुलमान परियार र बत्ती विक रहेका छन् ।

सोही भेलाले जौमाया नेपालीको संयोजकत्वमा १३ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी गाउँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा निरु सुनार, सचिवमा देवी पौडेलल, कोषाक्ष्यमा सुष्मा विक रहेका छन् । त्यस्तै सदस्यहरुमा फुलमाया परियार, मनदेवि सुनार, सन्जु सुनार, दुर्गा सुनार, बत्ति विक, चन्द्र कुमारी सुनार, पंचमाया विक, जैसुभा विक र कोपिला क्षेत्री रहेका छन् ।

नेकपा माओवादी केन्द्र पर्वतका इन्चार्ज तथा पोलिटव्यूरो सदस्य नेत्रनाथ अधिकार (हिमाल)को आथित्यतामा भएको भेलालमा बोल्दै हिमालले माओवादी पार्टीनै जनताको बास्तविक पार्टी भएको बताए । उनले पछिल्लो राजनीतिक अबस्थामा  पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले देशलाई समुन्त मार्गमा लैजानको लागि निकै प्रयास गरिरहेको र केहि राजनीतिक दलहरुले त्यसको विरुद्धमा भ्रम छरी देशलाई विखण्डनतिर लैजान खोजेको बताए । उनले नेकपा एमाललेले  सिंमाकनमा नाममा सडक र सदन अबरोध गर्नु कुनै औचित्य नभएको दाबी गरे । उनले एमालेले आफैले ल्याएको लोकमान विरुद्धको महाअभियोग प्रस्ताब समेतलाई प्रभावित पारेको बताए । स्थानीय तहको निर्वाचनमा माओवादी राष्ट्रको प्रमुख पार्टी बन्ने दाबी समेत गरे ।

कार्यक्रममा केन्द्रिय सदस्य ढाकाराम गौतम, दिपक आचार्य, दुर्गा बहादुर तमू लगाएतको सहभागीता रहेको थियो । धनबहादुर ढुंगनाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन गणेशले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो