Skip to content
Friday, July 17, 2026 Nepali Online Media

हुम्ला र सिँगो कर्णाली विकास हुन सकेमामात्र देश विकासः प्रधानमन्त्री

By साझासवाल 9 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

पुष ५, हुम्ला । हिल्सा पुलको उद्घाटन गर्न हुम्ला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको संघिय लोतान्त्रिक नेपालको सपना कर्णाली रहेको बताएका छन ।

हुम्ला जिल्लामा विकासले तिब्र तालिन विकास हुन सकेमा  यहाँको जीवनमा प्रत्यक्ष परिवर्तन भई सम्वृद्धीतिर अघि बढेमा मात्र बताएका छन । संविधान कार्यन्वयनको क्रममा भएका केही असन्तुष्ट पक्षसँग राष्ट्रिय सहमतीद्धारा नै गरी निर्वाचनतिर जानको निम्ती संविधानको दोस्रो संशोधन प्रस्ताव जारी गरिएको बताएका हुन ।

नियमित वार्ता र संवादको विधीबाट यो कार्य अगाडी टुँग्याईने समेत बताउनु भयो । संविधान संशोधन लगायत ४ वटै प्रस्ताव प्याकेजमा नै सहमती हुने बताउनु भयो । संविधान संशोधन र अन्य विषयमा सत्तापक्ष, प्रतिपक्षसँग संविधान कार्यन्वयन र संशोधनको विषयमा सबै पक्ष सँग छलफल वार्ता अगाडी आफुले गरिरहेको समेत बताउने भयो ।

स्थानियप्रादेशिक र केन्द्रियनिर्वाचन सम्पन्न गरे सम्पूर्ण तागतआर्थि सम्वृद्धीतिर देश अगाडीबढ्नुपर्ने आवश्यकभएको बताउनु भयो । आफ्नो नेतृत्वको सरकार कर्णलीहुम्ला र सिँगो देश विकास निर्माणको लागि नै लागि परेको बताउँदै भन्नु भयो ।

हुम्लाको सिमिकोटमा आयोजित जभेलालाई सम्बोधनगर्दै प्रधानमन्त्री दाहालले जब सम्मकर्णाली र हुम्लाका मागलाई उचित रुपमा आफुले सम्बोधन गर्ने गरेको बताउनु भयो । विकास निर्माण र पर्यटनविकासको लागि नेपाल सरकारलागि परेको बताउनु भयो ।

हुम्लाको विद्युत आपूर्ति बढाउनको लागि सम्भाव्यताअध्ययनको लागि एक विशेषज्ञटिमपठाईने, मानसरोवर तिर्थस्थलको प्रवेशद्धार सिमिकोटलाई पर्यटकिय बनाउन अघिबढाईने, एक निर्वाचन क्षेत्र १ खेल मैदानमुर्त दिनको निम्तीसिमिकोटमा खेलमैदाननिर्माणगर्नको लागि ३ करोड अहिले नै निकाशागर्न अर्थ मन्त्रालयलाई निर्देशन गरेको बताउनु भयो । त्यसै गरी प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजना कृषिउत्पादनब्लक स्थापना गरी कृषिउत्पादनलाई आधुनिकीकरणगर्नको लागिआवश्यककार्यअगाडीबढाईने, हुम्लाको १० हजार क्वीन्टलखाद्यआपूर्ती मध्येको ७३ हजार क्वीन्टलचामलाको ढुवानीको लागि अर्थमन्त्रालयमानिर्देशन गरी सकिएकोबताउनु भयो । जडिबुटीप्रशोधन, उत्पादनको लागिनिकाशी सरलीकरणलिमीउपत्यकाको जैविकविविधीकरण संरक्षणको लागिकार्यक्रम सञ्चालनगरिने, छरिएर रहेकाबस्तीलाई एकिकृत गर्नको लागिबस्तीविस्तार कार्यक्रम सञ्चालनगरिने,  हिल्सानाकालाई सुख्खाबन्दरगाह सो नाकालाई व्यापारिक प्रयोजनका लागि खुल्ला गर्न कुटनैतिक पहल गरिने बताउनु भयो । चिन र हुम्ला जोड्ने हिल्सा पुलको उद्घाटन गर्न आउन भएकाप्रधानमन्त्रीदहालले कार्यक्रममा सम्बोधनगर्दै हुम्ला जिल्लाको खेदकुद क्षेत्रको लागि ३ करोड रुपैयाँ तुरुन्तै पठाउने घोषणागर्नु भएको छ ।

त्यसै गरी कार्यक्रममा सम्बोधनगर्दै नेकपामाओवादी केन्द्रकाप्रदेश ६ का ईन्चार्ज तथापूर्व गृह मन्त्रीशक्तिबस्नेतले कर्णालीप्रदेशले राजनैतिक, सामाजिक रुपमा परिवर्तनको लागिकर्णालीले ठूलो योगदान गरेको बताउनु भयो । अबकर्णालीप्रदेश आर्थिक, सामाजिक र राजनैतिक रुपले तिव्ररुपमाअगाडीबढ्न चाहेको बताउनु भयो । देशको आर्थिक, सामाजिकविकासमाहुम्लालगायतकर्णालीप्रदेश सामेल हुन सकेमामात्र देश विकास हुन सक्ने बताउनु भयो ।

त्यसै गरी कार्यक्रममाहुम्लाको राजनैतिकदलको प्रतिनिधित्वगर्दै नेकपामाअ‍ेवादी केन्द्रका ईन्चार्ज विजयभण्डारी प्रतिरोधले हुम्लालाई राष्ट्रिय राजमार्गमाजोड्नको लागि सल्लीसल्ला र पुईमामा नेपाली सेनाको टुकडी राखी सडकनिर्माणकार्यलाई गतिदिनको लागि अनुरोध गर्नु भएको थियो । छरपष्ट रहेकाएकिकृत बस्तीविकास कार्यक्रम, खेलमैदाननभएकोले राज्यले बजेट छुट्याउनु पर्ने, शिक्षकको मिनपचास विदाको भत्ताउपलव्ध गराईनु पर्ने, शिक्षक सेवाआयोगको परीक्षाजिल्लामा नै लिने प्रावधान, हिल्सा क्षेत्रलाई सुख्खाबन्दरगाह क्षेत्रको रुपमाविकास गरिनु पर्ने, जलविद्युतको क्षमताविकास गरिनु पर्ने लगायतको माग राख्नु भएको थियो ।

प्रमुख जिल्लाडा. अधिकारी कृष्णबहादुर घिमिरेले हुम्लाको वास्तविकताको बारेमा औंल्याउँदै खाद्यान्न संकट र खेलमैलदाननिर्माण गरीदिनु हुनको लागि अनुरोध गर्नु भएको थियो ।