दिनेश ठकुल्ला । पुस १०, धनगढी | क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...


दिनेश ठकुल्ला । पुस १०, धनगढी | क"/>

2026-06-25 08:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

यस्तो छ सुदूरपश्चिम बन्दको प्रभाव (फोटो फिचर)


दिनेश ठकुल्ला । पुस १०, धनगढी | कैलालीको गोदावरीमा गौहत्या गरिएको विरोधमा विभिन्न हिन्दूवादी संगठनले गरेको सुदूरपश्चिम बन्दले यहाको जनजीवन नराम्ररी प्रभावित भएको छ ।

यहाँबाट सञ्चालन हुने लामो तथा छोटो दुरीमा सञ्चालन हुने यातायातका साधन चल्न सकेका छैनन भने बजार क्षेत्रमा अटो रिक्सा चलाउन पनि बन्द कर्ताले रोक लगाएका छन । जसका कारण यहाका विभिन्न जिल्लाका बसपार्कमा यात्रुहरु अलपत्र परेका छन । बजार क्षेत्रमा सर्वसाधारण हिडिरहेका देख्न सकिन्छ ।

बन्द कर्ताहरुले विभिन्न ठाउमा अहिले मोटरसाईकल र्याली, जुलुस, नारावाजी गर्दै प्रदर्शन गरिरहेका छन । सुदुरपश्चिमको प्रवेशद्धारा मानिने अत्तरीया चौराहामा ठुलो सख्यामा यातायातका साधन रोकिएका छन । बन्दलाई मध्यनगर गर्दै ठुलो सख्यामा प्रहरी परिचालन गरिएको छ । हिन्दूवादी संगठनले गौ हत्यारालाई कानूनी कारबाही गरिनु पर्ने, गौ संरक्षण केन्द्रको स्थापना गरिनु पर्ने लगायतका माग राख्दै आईतवार सुदूरपश्चिम बन्दको आह्वान गरेका हुन ।

गत बुधवार सुदरपश्चिमको मुख्य धार्मिक स्थल गोदावरीमा २ दर्शन भन्दा बढी गाई मृत अवस्थामा भेटिएका थिए भने त्यहस् सखयामा घाईते अवस्थामा पशु चौपाया भेटिएका थिए । उनीहरुले विषदी खुवाएर गौहत्या गरिएको भएपनि प्रशरीले छानविनमा चासो नदेखाएको आरोप लगाएका छन । प्रहरीले भने घटनाको छानविन गरिरहेको जनाएको छ । 

फोटोः दिनेश । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ