पुष १०। कैलाली । नेकपा माओबादी केन्द्र ७ नम्बर प्रदेशले आगामी स्थानिय चुनावलाई केन्द्रित गरी आफ्नो चुनाबी अभियान चलाऊने भएको छ । अत्तरियामा तीन दिन देखी चलेको बैठकको आज पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सात नम्बर प्रदेशक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुष १०। कैलाली । नेकपा माओबादी केन्द्र ७ नम्बर प्रदेशले आगामी स्थानिय चुनावलाई केन्द्रित गरी आफ्नो चुनाबी अभियान चलाऊने भएको छ । अत्तरियामा तीन दिन देखी चलेको बैठकको आज पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सात नम्बर प्रदेशक"/>
2026-09-19 01:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

नेकपा माओबादी केन्द्र ७ नम्बर प्रदेशले आफ्नो चुनाबी अभियान छिट्टै चलाऊने : प्रदेश इन्चार्ज भट्ट

पुष १०। कैलाली । नेकपा माओबादी केन्द्र ७ नम्बर प्रदेशले आगामी स्थानिय चुनावलाई केन्द्रित गरी आफ्नो चुनाबी अभियान चलाऊने भएको छ । अत्तरियामा तीन दिन देखी चलेको बैठकको आज पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सात नम्बर प्रदेशका इन्चार्ज लेख राज भट्टले स्थानिय निर्बाचनमा पार्टीलाई बलियो बनाउने गरी बिभिन्न बिभागहरु गठन गरी तल्लो तह सम्मका जनता संग पुग्ने गरी योजना बनाएको जानकारी दिनु भयो । उँहाले पार्टीलाई बिकास र श्रम सग जोड्ने गरी सबै नेता कार्यक्रतालाई परिचालन गरिने जानकारी दिनु भयो । पत्रकारहरुको अर्को जिज्ञासामा नेता भट्टले जनताले माओबादी पार्टी नछोडेको तर केही नेताहरु ब्यक्ती गत स्वार्थका कारण पार्टी छोडेने गरेको बताउनु भयो । उँहाले जनयुद्ध र जन–आन्दोलनको भरमा आएको संघियता जोगाउने मुल दायित्व पनि माओबादीको रहेकोले आफुहरु जसरी पनि कार्यन्वयन गरेर छोड्ने जिकिर गर्नु भयो । माओबादी केन्द्रले सात नम्बर प्रदेश भित्र सगठन बिभाग, आर्थिक निती निर्माण तथा ब्यबस्थापन बिभाग, प्रकाशन सुचना तथा संचार बिभाग गरी ९ वटा बिभाग समेत गठन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई