पढ्न करिब 1 मिनेट लाग्छ

मोहम्मद ईजहार शेष/पुस १४, परासी ।नँया शक्ति पार्टि नेपाल नवलपरासीले आजवाट घरघरमा नँया शक्ति अभियान सुरु गर्ने जनाएको छ ।

नँया शक्तिले जिल्ला संग्ठन ईन्चार्ज चिनक कुर्मिको प्रमुख आतिथ्य तथा अभियानका संयोजक अमिरुल्लाह मिँयाको अध्यक्षतामा अभियान बारे जानकारी गराएको छ । नवलपरासीमा ५ हजार भन्दा बढि सदस्यता वितरण गर्ने र नँया शक्ति पार्टिको उद्धेष्य बरो घरघरमा जानकारी गराउनका लागि अभियान सञ्चालन गरिएको जिल्ला ईन्चार्ज कुर्मिले बताउनु भयो ।

निर्वाचन क्षेत्र नम्बर ४ अन्त्रिम परिषद नवलपरासीको आयोजनामा सञ्चालन गरिएको उक्त अभियान माघ २९ गते समाप्त हुनेछ भने सो अवधिमा ४ हजार भन्दा बढिले सदस्यता लिने बताईएको छ ।

सो अवसरमा प्रदेश नम्बर ५ की केन्द्रिय सदस्य सुनिता काफ्ले , जिल्ला संग्ठनका सहसंयोजक विरेन्द्र कुमार हरिजन , क्षेत्र नम्बर ५ का संयोजक आलोक पाठक , कार्यालय सचिव बुद्धन अलि लगायतले नँया शक्ति पार्टि नेपालले मात्र सुशासन तथा समुन्नत समाज निर्माण गर्न सक्नेमा जोड दिनु भएको थियो ।