ललित बोहरा । पुष १४ डडेल्धुरा । माओवादी केन्द्रका नेता लेखराज भट्टले संसदीय कार्यविधी बिपरित संबिधान संसोधन प्रस्ताव छलफलमा आउन नदिनु अलोकतान्त्रिक भएको बताउनुभएको छ । कार्यकर्ता प्रशिक्षणका लागी डडेल्धुरा आउनुभएका नेता भट्टले मधेशी मार्चाको माग संबोधन गर्न पाँच नम्ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । पुष १४ डडेल्धुरा । माओवादी केन्द्रका नेता लेखराज भट्टले संसदीय कार्यविधी बिपरित संबिधान संसोधन प्रस्ताव छलफलमा आउन नदिनु अलोकतान्त्रिक भएको बताउनुभएको छ । कार्यकर्ता प्रशिक्षणका लागी डडेल्धुरा आउनुभएका नेता भट्टले मधेशी मार्चाको माग संबोधन गर्न पाँच नम्ब"/>
2026-09-19 10:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

संसोधन प्रस्ताव छलफलमा आउन नदिनु अलोकतान्त्रिकः नेता भट्ट

ललित बोहरा । पुष १४ डडेल्धुरा । माओवादी केन्द्रका नेता लेखराज भट्टले संसदीय कार्यविधी बिपरित संबिधान संसोधन प्रस्ताव छलफलमा आउन नदिनु अलोकतान्त्रिक भएको बताउनुभएको छ । कार्यकर्ता प्रशिक्षणका लागी डडेल्धुरा आउनुभएका नेता भट्टले मधेशी मार्चाको माग संबोधन गर्न पाँच नम्बर प्रदेशलाई बिभाजन गर्ने प्रस्ताव संसदमा दर्ता भएको बताउनुभयो ।  उहाँले बिपक्षी दलले संसदमा छलफल गर्नु पर्नेमा उल्टै आन्दोलन गर्नु जनताको लागी दुःखद भएको बताउनुभयो । पोलिटयूरो सदस्य समेत रहेका भट्टले एक फरक प्रसङ्गमा पाँच नम्बर प्रदेशका बारेमा त्यहाँको ऐतिहासिक तथा भाषा संस्कृती, मनोबिज्ञान सबैलाई समेटेर राष्ट्रीय एकताको भावमा लैजानु पर्छ भन्ने उद्देश्यले बिभाजन गर्र्न खोजीएको बताएका छन् । नेता भट्टले स्थानीय तहको निर्वाचन राजनीतीक सहमती भएमा जुन सुकै मितीमा गर्न सम्भव भएको बताए ।    

सेतीमहाकाली ईञ्चाज भट्टले ७ नम्बर प्रदेश टुक्र्याउने बिवादको अहिले कुनै सरोकार बिषय नभएको भन्दै अहिले पाँच नम्बर प्रदेश भित्र केहीन–केही मधेशी नेताहरुको माग सम्बोधन गर्न तिर सरकार लागि परेको बताउनु भयो । पत्रकारहरुसँगको कुराकानीमा सुदुरपश्चिम ईन्चाज समेत रहनुभएका पूर्व वाणिज्य तथा आपूर्ती मन्त्री भट्टले पार्टी परित्यागको निराधार हल्ला चलेको प्रति दुखः व्यक्त गर्नुभयो । पत्रकार सम्मेलनको माओवादी केन्द्र डडेल्धुराले गरेको थियो ।  सम्मेलनमा सुपका नेता खगराज भट्ट लगायतका उपस्तीथ भएपनी प्रेस सेन्टरका प्रतिनीधीहरु एक जना पनी सहभागी थिएन्न । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई