ललित बोहरा । पुष १५ डडेल्धुरा ।  नयाँ शक्ति निकट नेपाल प्रेस सोसाईटी जिल्ला शाखा डडेल्धुराको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले मदन राज भट्टको संयोजत्वमा ११ सदस्यीय कमिटी गठन गरेको छ  । सदस्यमा केपी भट्ट, त्रिभुवन भण्डारी, हेम राज पनेरु, सारदा भट्ट, "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । पुष १५ डडेल्धुरा ।  नयाँ शक्ति निकट नेपाल प्रेस सोसाईटी जिल्ला शाखा डडेल्धुराको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले मदन राज भट्टको संयोजत्वमा ११ सदस्यीय कमिटी गठन गरेको छ  । सदस्यमा केपी भट्ट, त्रिभुवन भण्डारी, हेम राज पनेरु, सारदा भट्ट, "/>
2026-09-19 10:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

प्रेस सोसाईटी जिल्ला शाखा डडेल्धुराको प्रथम जिल्ला भेला सम्पन्न

ललित बोहरा । पुष १५ डडेल्धुरा ।  नयाँ शक्ति निकट नेपाल प्रेस सोसाईटी जिल्ला शाखा डडेल्धुराको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले मदन राज भट्टको संयोजत्वमा ११ सदस्यीय कमिटी गठन गरेको छ  । सदस्यमा केपी भट्ट, त्रिभुवन भण्डारी, हेम राज पनेरु, सारदा भट्ट, भरत खडाका, संगिता भट्ट पाण्डे, करन सिं भाट, प्रकाश भण्डारी, टंक प्रशाद अबस्थी, र अनिता जैरु रहेका छन् । केन्दीय सदस्य लक्ष्मी कान्त पनेरुको सभापतित्वमा भएको प्रथम भेलाको उद्घाटमा जिल्ला स्थीत सम्पुर्ण प्रेस संगठनका प्रमुख तथा प्रतिनीधीहरु उपस्तीथ रहेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई