पर्वत । नेपाली काँग्रेस पर्वत क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशी केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।

नेपाली काँग्रेसको  महाधिवेशनको समयमा कोइराला पक्ष छोडेर देउवा प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाली काँग्रेस पर्वत क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशी केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।

नेपाली काँग्रेसको  महाधिवेशनको समयमा कोइराला पक्ष छोडेर देउवा प"/>

2026-06-25 11:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जोशी केन्द्रिय सदस्यमा मनोनित

2017-01-01

पर्वत । नेपाली काँग्रेस पर्वत क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशी केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।

नेपाली काँग्रेसको  महाधिवेशनको समयमा कोइराला पक्ष छोडेर देउवा पक्षमा मन्त्री बन्नको लागि गुट परिर्वतन गरेका भनी आलोचित भएका जोशीलाई देउवाले केन्द्रिय सदस्यमा मनोनित गरेका हुन । 

समूह परिर्वतन गरेर केन्द्रिय सदस्य पदमा उठेको उनका समर्थकबाट गुनासो आइरहेको बेलामा उनी महाधिवेशनमा पराजय हुन पुगेका थिए । महाधिवेशनमा पराजय भएपछि तत्तकाले उनले जिल्लामा विशेष भेलाको आयोजना गरी आफ्ना कार्यकर्तालाई मन्त्री पदको लागि नभई पार्टी भित्रको गुटबन्दीको एकिकरणको लागि आफु देउवा पक्षमा नभई नेतृत्वको पक्षमा लागेको बताउँदै आएका थिए । उनी मन्त्री बन्न नपाएपछि देउवासँग आक्रोश भएको भनी टिप्पणी पनि बाहिर आएका थिए । २०५६ सालदेखि राजनीतिमा सक्रिय रुपमा लागेका जोशी पर्वत क्षेत्र नं १ बाट लगातार ४ पटक सम्म सांसदमा विजय भएका छन् ।

महाधिवेशनमा पराजय भएरपनि केन्द्रिय सदस्यमा पुन मनोनय तर्फबाट उनी तेस्रो पटक सदस्य बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ