2026-09-18 09:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

एमाले क्षेत्रीय अधिबेशन फागनु पहिलो साता

कृष्ण कँडेल/पुस २६, बागलुङ । नेकपा एमाले बागलुङ क्षेत्र नम्बर–३ को क्षेत्रीय बैठक तथा प्रशिक्षण कार्यक्रम आज बुर्तिबाङमा भएको छ । 

बैठकले पार्टिको क्षेत्रीय अधिबेशन आगामी फागुन पाहिलो साता ६ र ७ गते बुर्तिबाङमा गर्ने निर्णय गरेको जिल्ला सदस्य रुद्र पौडेलले जानकरी दिनुभयो । कार्यक्रममा बौल्दै एमाले बागलुङका अध्यक्ष ईन्द्रलाल सापकोटाले नेकपा एमाले नेतृत्वको सरकारले राष्ट्रको छविलाई उचो राख्दै जनपक्षिय निती कार्यक्रम र बजेट ल्याएको भन्दै अबको निर्वाचनमा एमाले पहिलो पार्टि बन्ने दावि गर्नुभयो । 

उहाँले एमालेको पक्षमा बनेको राष्ट्रिय माहोल अनुसार गाउँ गाउँमा संगठन विस्तार र निर्वाचन केन्द्रित अभियानका लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा केन्द्रय उर्जा विभागका सदस्य हिराबहादुर केसी, जिल्ला कमिटि बागलुङका उपसचिव विष्णु भुसाल, अञ्चल सल्लाहकार कमल घिमिरे, निबर्तमान जिल्ला सचिवालय सदस्य टंक पौडेल लगायतले प्रशिक्षण मुलक मन्तब्य राख्नुभएको थियो । 

एमाले जिल्ला अध्यक्ष सापकोटाले आज बुर्तिबाङ बजारको धौलागिरीचोकमा क्षेत्रीय कार्यालय सुभारम्भ गर्नुभएको छ । कार्यक्रम क्षेत्रीय संयोजक संयोजक ज्ञानप्रसाद कँडेलको अध्यक्षता र जिल्ला सदस्य लक्ष्मण पुनको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई