माघ ३, रोल्पा । सहरी विकास राज्यमन्त्री मीठु मल्लले रोल्पामा निर्माणाधीन विपी स्मृति भवनलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ३, रोल्पा । सहरी विकास राज्यमन्त्री मीठु मल्लले रोल्पामा निर्माणाधीन विपी स्मृति भवनलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

ने"/>

2026-06-26 02:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पा पुगेकी राज्यमन्त्री मल्लले भनिन- ‘बजेट समयमै खर्च गरिसक्नुस’

2017-01-16


माघ ३, रोल्पा । सहरी विकास राज्यमन्त्री मीठु मल्लले रोल्पामा निर्माणाधीन विपी स्मृति भवनलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आयोजनामा आज पार्टी कार्यालय लिबाङमा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

उहाँले मन्त्रालयबाट गरिने विकास निर्माणका काममा रुकुम र रोल्पालाई तलमाथि नगरी समान व्यवहार गर्ने समेत बताउनुभएको छ । कार्यक्रममा मल्लसँगै पूर्वराज्यमन्त्री तथा नेपाली काँग्रेसका नेता गोपालजीजङ्ग शाह, नेविसङ्घका केन्द्रीय सदस्य तारक केसीलगायतको टोली रोल्पा आइपुगेको हो । 

नेपाली काँग्रेस रोल्पाका सभापति एवम् सांसद अमरसिंह पुनले राज्यमन्त्री मल्लको कार्यकालको सफलताको शुभकामनासहित बधाई ज्ञापन गर्नुभएको थियो । 

यसैबीच, कार्यालयको बजेट समयमै खर्च गर्न निर्देशन दिन कार्यालय निरीक्षणका लागि रोल्पा आउनुभएकी मल्लले सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रोल्पालाई कार्यक्रमको लक्ष्यअनुसार निर्धारण गरिएको बजेट समयमै खर्च गर्न निर्देशन दिनुभएको छ । 

भवन डिभिजन कार्यालयमा भएको कार्यक्रममा कार्यालयका प्रमुख ईश्वरराज जोशीले बहुवर्षीय गुरुयोजना समयमा स्वीकृत भएमा मात्र कार्यक्रम अगाडि बढाउन तथा निर्धारितसमयमा काम सम्पन्न गर्न सहज हुने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ