खगेन्द्र विश्वकर्म/माघ ७, बागलुङ । प्रेस सेन्टर बागलुङले आगामि फागुनमा हुने पत्रकार महासंघको अधिवेशनमा आफ्नै अगुवाईमा सर्बसम्मत नेतृत्व चयनको प्रयास थाल्ने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

खगेन्द्र विश्वकर्म/माघ ७, बागलुङ । प्रेस सेन्टर बागलुङले आगामि फागुनमा हुने पत्रकार महासंघको अधिवेशनमा आफ्नै अगुवाईमा सर्बसम्मत नेतृत्व चयनको प्रयास थाल्ने "/>

2026-09-19 06:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

प्रेस सेन्टरले आफ्नै नेतृत्वमा महासंघ गठन गर्न छलफल गर्ने


खगेन्द्र विश्वकर्म/माघ ७, बागलुङ । प्रेस सेन्टर बागलुङले आगामि फागुनमा हुने पत्रकार महासंघको अधिवेशनमा आफ्नै अगुवाईमा सर्बसम्मत नेतृत्व चयनको प्रयास थाल्ने भएको छ । 

प्रेस सेन्टरको बिहिबार बागलुङ बजारमा भएको बैठकले आफ्नै नेतृत्वमा महासंघको नयाँ कार्यसमिति बनाउने निर्णय गर्दै अरु संघसंगठन संग छलफल गर्नका लागि समिति गठन गरेको छ । 

कसको नेतृत्वमा जाने भन्ने विषयमा खुला रहने निर्णय भएको अध्यक्ष राम थापा अविरलले जानकारी दिनुभयो । नेतृत्व गर्ने ब्यक्तिको विषयमा अबस्था र आबश्यकताका आधारमा निर्णय गरिने प्रस सेन्टरले जनाएको छ । 

पे्रस सेन्टरका सल्लाहकार राजेशचन्द्र राजमण्डारीको संयोजकत्वमा ४ सदस्यीय बर्तासमिति गठन गरिएको कोषाध्यक्ष मित्र खरेलले जानकारी दिनुभयो । 

 समितिको सदस्यमा सेन्टर बागलुङका सल्लाहकार राज बहादुर थापा, अध्यक्ष राम थापा अविरल र सचिव खगेन्द्र विश्वकर्मा रहनुभएको छ । बैठकमा प्रेस सन्टरका केन्द्रीय सदस्य कोपिला कंडेल नन्द–हरि शृजनशिल पत्रकारितन पुरस्कार २०७२ का लागि छनोट हुनुभएकोमा बधाई ज्ञापन गरेको थियो । 

बैठकमा प्रेस सेन्टर केन्द्रीय सदस्य कोपिला कंडेल, सल्लाहकारहरु राजेशचन्द्र राजभण्डारी, मुकेश राजभण्डारी, राज बहादुर थापा, वीरबहादुर चोखाल, शिवशरण ज्ञवाली, अनिश खाति, कोषाध्यक्ष मित्र खरेलले आफ्नो धारणा राख्नुभएको थियो ।

बैठक प्रेस सेन्टरका अध्यक्ष राम थापा अविरलको अध्यक्षता, सदस्य सुमित्रा सुनारको स्वागत र सचिव खगेन्द्र विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई