माघ ७, काठमाडौं । सर्वोच्च अदालत परिसरभित्रै तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने दुई युवा शुक्रबार रिहा भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ७, काठमाडौं । सर्वोच्च अदालत परिसरभित्रै तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने दुई युवा शुक्रबार रिहा भ"/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्कीलाई कालोमोसो दल्ने विप्लव माओवादीका कार्यकर्ता रिहा (फोटोफिचर)

२०७३, ७ माघ शुक्रबार ०८:४०

माघ ७, काठमाडौं । सर्वोच्च अदालत परिसरभित्रै तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने दुई युवा शुक्रबार रिहा भएका छन् ।

भ्रष्टाचारको आरोप लगाउदै विप्लव नेतृत्वको नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य चन्द्र बुढा र प्रकाश साहीले लोकमान कार्की माथि सर्वोच्च अदालत परिसर भित्रै कालोमोसो दलेका थिए ।

अदालतको अपहेलना गरेको अभियोगमा उनीहरुलाई सर्वोच्च अदालतले एक महिना कैद सजायको फैसला गरेको थियो । अदालतले तोकेको कैद सजाय माघ ७ गते आज सकिएको हो ।


यसैबीच अखिल (क्रान्तिकारी)ले थुना मुक्त हुने आफ्ना दुई कार्यकर्तालाई सम्मान गरेको छ ।  

महानगरीय प्रहरी परिसर टेकुबाट सुरु भएको र्याली त्रिपुरेश्वर चोकमा आएर कोणसभामा परिणत भएको उपत्यका संयोजक लोकेश विश्वकर्माले साझा सबाललाई जानकारी दिए ।

कोण सभामा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पूर्ण बहादुर सिंहले भ्रष्टाचारबिरोधि आन्दोलन निरन्तर जारी राख्ने र भ्रष्टाचार गर्ने जो कोहीलाई पनि आफुहरुले नछाड्ने बताएको बिश्वकर्माले जानकारी । 

तस्बिर: लोकेश विश्वकर्माको फेस्बुकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा