2026-07-11 10:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एयरमार्सल राख्ने सरकारको निर्णय राष्ट्रघाती: विप्लव

2017-01-24

माघ ११, काठमाडौ । विप्लब माओवादीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतीय हवाई सुरक्षावल (एयरमार्सल) राख्न दिने सरकारी निर्णय लज्जास्पद, राष्ट्रघात र आत्मसमपर्ण भएको बताएको छ ।

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मंगलबार एक विज्ञप्ति जारी गर्दै भारतले यसअघि पनि पटक पटक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एयरमार्सल राख्न खोजेपनि दलहरुले रोकेको स्मरण गराँउदै मुलुकको प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएका वेला यस्तो निर्णय गर्नु अत्यन्त गलत भएको जनाएका छन् ।

उनले विमानस्थललाइ सुरक्षा दिन नेपालको सुरक्षा शक्ति सक्षम रहेको र यसलाई ब्यवास्ता गर्दै भारतीय सुरक्षाकर्मीलाई जिम्मा लगाउनु नेपाली जनता र नेपाली सुरक्षा शक्तिको ठुलो अपमान भएको पनि माओबादीले ठहर गरेको छ ।

त्यस्तै विप्लवले सरकारीस्तरबाट भएको उक्त निर्णयबारे जनतालाई जानकारी दिन समेत माग गरेका छन् ।

विज्ञप्तिको पुर्ण पाठ यस्तो छ  !


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस