Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेपाल र भारतको सम्बन्ध सुधारका लागि गोष्ठी

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १३, क्ञ्चनपुर । नेपाल भारत मैत्री सम्बन्ध समस्या र समाधान विषयक विचार गोष्ठी आयाजना गरिएको छ ।

नेपाल र भारतका जनताको सम्बन्धलाइ बलियो र समुधर गर्न गोष्ठीको आयोजना गरिएको हो ।

समय समयमा  सिमामा हुने ज्यादतीलाइ राक्ने  यो गाष्ठीले अपेक्षा गरेको छ ।

नेपाल र भारतको सम्बन्धलाइ  सुदृढ, दरिलो बनाउनु, सिमामा हुने ज्यादतीलाइ अन्त्य गर्ने कार्यक्रमको उदेश्य रहेको नेपाल भारत मैत्री संघ कञ्चनपुरका सदस्य समर जगं बहादुर चन्दले बताउनु भएको छ ।

कार्यक्रममा समाजसेवी, बुद्धीजीवी,  पत्रकार,  विद्यार्थीको सहभागीता रहेको थियो । सुरेश भट्टको सहयोगमा