पर्वत । प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्ने माग राख्दै डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले हस्ताक्षर अभियान शुरु गरेको छ ।

नयाँशक्ति पार्टी नेपाल अन्तरिम जिल्ला "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्ने माग राख्दै डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले हस्ताक्षर अभियान शुरु गरेको छ ।

नयाँशक्ति पार्टी नेपाल अन्तरिम जिल्ला "/>

2026-09-20 01:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रत्यक्ष निर्वाचित कार्यकारी लागी नयाँशक्तिको हस्ताक्षर अभियान

पर्वत । प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्ने माग राख्दै डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले हस्ताक्षर अभियान शुरु गरेको छ ।

नयाँशक्ति पार्टी नेपाल अन्तरिम जिल्ला परिषद पर्वतले प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपति र पुर्ण समानुपातीक संसद का लागी हस्ताक्षर अभियान सुरु गरेको हो । शनिबार कुश्मा बजारमा पत्रकार सम्मेलनको आयोजना गरि नयाँ शक्ती पर्वतले हस्ताक्षर अभियान शुरु गरेको जनाएको छ । 

नयाँ शक्ती नेपाल पर्वतका उप्रेरक मोती रिजालले हस्ताक्षर गरेर अभियानको शुरुवात गरेको हुन । हस्ताक्षर गरेपछि रिजालले देशको अस्थीरता अन्त्यको लागि प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपति र पुर्ण समानुपातीक संसद अनिवार्य रहेको बताए ।

आम पर्वतबासीलाई यसमा हस्ताक्षर गराएर जनताको राय लिन खोजीएको उनको तर्क थियो । सरकार बनाउने र गिराउने खेलले देश अस्थिरतामा गएको बताउँदै रिजालले  यस विषयमा बेलैमा नसोच्ने हो भने देश कुनै एक शक्तिको हातमा हुने बताए ।

संसदमा संसोधन प्रस्तावमा बहस चलिरहेको बेला यो पनि एउटा अति आवश्यक बिषय हो भन्ने महसुस भएपछि यो अभियान चलाएको नयाँ शक्ति नेपाल जिल्ला शाखा पर्वतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो