2026-09-19 07:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

राप्रपा बागलुङ क्षेत्र नम्बर–३ को अधिवेशन बुर्तिबाङमा

कृष्ण कँडेल/माघ २१, बागलुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीको देशैभर एकै साथ हुने क्षेत्रीय अधिवेशन अन्तरगत बागलुङ क्षेत्र नम्बर–३ को अधिवेशन पनि आज बुर्तिबाङमा हुँदैछ । 

अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । दुई राप्रपा विच एकिकरण भएपछि देशै भरी एकै साथ क्षेत्रीय अधिवेशन गर्न लागिएको केन्द्रिय सस्य दिपक कुँवरले जानकारी दिनुभयो । अधिवेशन दिउसो १२ बजेदेखि बुर्तिबाङ बजारमा रहेको कबर्ड हलमा सुरु हुने छ । 

अधिवेशनले अध्यक्ष, २ उपाध्यक्ष, १ सचिव, २ सहसचिव र १ कोषाध्यक्ष सहित २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । अन्तिम सम्म सर्वसम्मतको प्रयास गरिने र नभए निर्वाचन हुन सक्ने केन्द्रिय सदस्य कुँवरले जानकरी दिनुभएको छ । 

अधिवेशनमा गाविसबाट छनोट भएका ७० जना भन्दा बढि प्रतिनिधि सहभागी हुने छन् । यस अघि राप्रपाले गाविस स्तरमा भेला गरि कार्यसमिति गठन गरिसकेको छ । राप्रपाको जिल्ला अधिवेशन माघ २५ गते बागलुङ बजारमा हुँदैछ । राष्ट्रिय अधिवेशन भने फागुन ६ गतेदेखि ९ गतेसम्म हुँने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई