2026-09-18 11:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

माओबादी केन्द्र दार्चुलाको स्थानीय तह सम्मेलन फागुनसम्म गरिने

माघ २२, दार्चुला । नेकपा माओबादी केन्द्रको जिल्ला कार्य समितिको बैठक प्रस्तावित गाउपालिका तथा नगरपालिकाको सम्मेलन फागुनसम्म गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । 

फागुन ८ गते अपि हिमाल गाउपालिकाको खण्डेश्वरीमा, १० गते मार्मा गाउ पालिकाको लटिनाथमा, १३ गते मालिकार्जुन गाउ पालिकाको संकरपुरमा, १६ गते व्यास गाउपालिकाको सुन्सेरामा, १८ गते दुहु गाउपालिकाको धारीमा, १९ गते प्रस्तावित महाकाली नगरपालिकको खलंगामा भेला सम्पन्न गरिसक्ने निर्णय गरिएको माओबादी केन्द्रका जिल्ला ईञ्चार्ज मानबहादुर धामी सन्तोषले जानकारी दिनुभयो ।

त्यस्तै २१ गते लेकम गाउपालिकाको रातामाटामा, २३ गते शैलयसिखर नगरपालिकाको गोकुलेश्वरमा र नौगाड गाउ पालिकाको होपरीगाडमा सम्पन्न हुने उहाँले बताउनु भयो । त्यस्तै शुक्रवारकै भेलाले सदस्यता नविकरण बारेको समिक्षा गर्दै माघ २४ गते भित्र नविकरण गरिसक्ने, गाउ वडा सम्मेलन फागुन ७ गते भित्र सम्पन्न गर्ने, र जनयुद्ध दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ ।

भेलाले स्थानिय तहको निर्वाचनको प्रारम्भिक तयारी स्वरुप  ‘गाउँ नगर घर घर जाआँै, नेकपा माओबादी केन्द्रलाइृ विजय गराऔँ ‘ भन्ने नाराका साथ २ महिने अभियान सञ्चालन गर्ने निर्णय गरिएको संयोजक गणेश खत्रि पावेल र ईञ्चार्ज मान बहादुर धामी सन्तोषद्वारा हस्ताक्षर गरिएको विज्ञप्ती मार्फत जानकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई