माघ २३, बागलुङ  । गलकोट बहुमुखी क्याम्पस बागलुङमा  नेकमा माओवादि केन्द्र  निकट अखिल क्रान्तिकारीको ईकाई भेला  आज  गलकोट  हटिया"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २३, बागलुङ  । गलकोट बहुमुखी क्याम्पस बागलुङमा  नेकमा माओवादि केन्द्र  निकट अखिल क्रान्तिकारीको ईकाई भेला  आज  गलकोट  हटिया"/>

2026-07-25 05:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गलकोट बहुमुखी क्याम्पस हटियामा अखिल क्रान्तिकारीको ईकाई गठन


माघ २३, बागलुङ  । गलकोट बहुमुखी क्याम्पस बागलुङमा  नेकमा माओवादि केन्द्र  निकट अखिल क्रान्तिकारीको ईकाई भेला  आज  गलकोट  हटियामा सम्पन्न भएको छ । 

कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारिका केन्द्रीय उपाध्यक्ष   दिवश खत्री पदमले  माओवादी केन्द्रले उठाएका मुद्धाकै कारण दलित, महिला तथा जनजाती लगायत पछि परेको क्षेत्रका नागरिक राज्यको  हरेक तहमा पुग्न सक्ने अबस्था सृजना भएको बताउनुभयो ।  

उहाँले अखिल क्रान्तिकारीले गलकोट बहुमुखि क्याम्पसमा जित सुनिष्चित रहेको दावि गर्नुभयो । खत्रीले स्ववियु निर्वाचनमा क्रान्तिकारीकै अजेन्डा अनुसार २८ बर्षे उमेरको हदबन्दी तोकेर राजनितीक पार्टीका कार्यकर्ता भर्ना गरेर विद्यार्थीको नेतृत्व गर्ने  परिपाटीको अन्त्य भएको बताउनुभयो । 

कार्यक्रममा नेकपा माओवादि केन्द्रका केन्द्रीय  सदस्य  ज्ञामनाथ गैरे अनिल र अखिल क्रान्तिकारिका केन्द्रीय सदस्य  जीवन शर्माले मन्तव्य राख्नुभएको थियो ।  

भेलाले तारापति न्यौपानेको अध्यक्षतामा ३५ सदस्यीय गलकोट बहुमुखी क्याम्पस अखिल क्रान्तिकारी मुल ईकाइ  समिती  गठन गरेको छ । ईकाईको उपाध्यक्षा  सरिता खत्री र कमल परियार, सचिव कुलबहादुर खत्री, सहसचिव बसन्त  कार्की र कोषाध्यक्ष  सविना घर्ती रहनुभएको छ । 

भेला  तारापति न्यौपाने  अध्यक्षता,  सरिता खत्रीको स्वागत र खगेन्द्र  विश्वकर्माको संचालनमा  सम्पन्न भएको थियो । खगेन्द्र  विश्वकर्माको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक