2026-09-19 05:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

राप्रपा बझाङमा चरम विवाद, एकै दिन दुई ठाँउ जिल्ला अधिबेशन

सम्राट सिंह/माघ २५, बझाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङको जिल्ला अबिधेसनमा नेताहरुविच विवाद हुँदा एकै दिन दुई ठाउँमा जिल्ला अबिधेसन भएको छ । 

राप्रपा एकिकरण पछि हुन थालेको जिल्ला अधिबेशन नेताहरुको विवाद पछि क्षेत्र नम्बर एकको सदरमुकाम चैनपुरमा र क्षेत्र नम्बर २ को भैरवनाथ गाविसको झोतामा अधिबेशन हुन लागेको हो । 

पार्टी भित्रै रहेका केहि ब्यक्तीहरुका विचार नमिल्दा दुई ठाँउ जिल्ला अधिबेशन हुन लागेको  कार्यकर्ताको बुझाइ छ  । 

क्षेत्र नम्बर एकमा हुन लागेको अधिबेशनको तयारीमा पार्टीका अध्यक्ष विश्व प्रकास जेठारा लगायतको टिम लागेको छ भने कार्यवाहक अध्यक्ष धिरज विक्रम सिंहको तयारीमा अधिबेसन क्षेत्र नम्बर २ भैरवनाथ गाविसको झोतामा कार्यकर्ताहरुको भेला गरेको छ । 

अधिबेशन दुई ठाँउ हुने भए पछि पार्टीमा आबद्ध कार्यकर्ताहरु भने कता जाने अन्यौलमा छन् । केन्द्रीय स्तरका नेताहरुको सर्कुलर अनुसार अनुसार आफुहरुले अधिबेशन गर्न लागेको अध्यक्ष विश्व प्रकाश जेठारा र कार्यवाहक अध्यक्ष धिरज विक्रम सिहँले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई