Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नवलपरासीको पाल्ही बहुमुखि क्याम्पसमा नँया शक्तिको विद्यार्थि युनियन

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मोहम्मद ईजहार शेष/माघ २५, नवलपरासी । स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचन नजिकदै गर्दा क्याम्पसहरुमा राजनितिक चहलपहल बढेको छ ।

क्याम्पसमा रहेका आ आफ्ना विद्यार्थि संगठनलाई प्रशिक्षण र पुर्नगठन गर्ने कार्य धमाधम भईरहको छ । सोही क्रममा आज नँया शक्ति पार्टि नेपाल निकट नँया शक्ति विद्यार्थि युनियन पाल्ही बहुमुखि क्याम्पस परासीमा गठन भएको छ ।

नँया शक्ति पार्टि नेपाल नवलपरासीका ईन्चार्ज एंव पुर्व सांसद चिनक कुर्मिको प्रमुख आतिथ्य तथा विद्यार्थि कमरुद्दिन अलिको अध्यक्षतामा आज भएको विद्यार्थिहरुको भेलाले ममता कुर्मिको अध्यक्ष्तामा १३ सदस्सीय क्याम्पस ईकाई कमिटि गनठ भएको हो । जस्को उपाध्यक्षमा देवमणि पासवान, सचिवमा बिभा यादव, सहसचिवमा कमरुद्दिन अलि र कोषाध्यक्षमा रन्जना कुमारी राय चयन हुनु भएको छ ।

सो अवसरमा नँया शक्ति पार्टि नेपाल नवलपरासीका जिल्ला संयोजक बिरेन्द्र कुमार हरिजन, जिल्ला सदस्य अभिषेक राव, नँया शक्ति युवा समितिका जिल्ला अध्यक्ष भगवति यादव लगायतले शुभकामना ब्यक्त गर्नु भएको नँया शक्ति पार्टिका नगर संयोजक अमिरुल्लाह मिँयाले जानकारी दिनुभयो ।