माघ २५, दार्चुला | पार्टी एकीकरण पछि प्रथम पटक राप्रपाको जिल्ला अधिवेशनबाट विरसिह बडाल अध्यक्षमा निर्वाचित हुनु भएको छ । 

राप्रपाको आज भएको जिल्ला अधि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २५, दार्चुला | पार्टी एकीकरण पछि प्रथम पटक राप्रपाको जिल्ला अधिवेशनबाट विरसिह बडाल अध्यक्षमा निर्वाचित हुनु भएको छ । 

राप्रपाको आज भएको जिल्ला अधि"/>

2026-09-19 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

राप्रपा दार्चुलाको अध्यक्षमा बडाल

माघ २५, दार्चुला | पार्टी एकीकरण पछि प्रथम पटक राप्रपाको जिल्ला अधिवेशनबाट विरसिह बडाल अध्यक्षमा निर्वाचित हुनु भएको छ । 

राप्रपाको आज भएको जिल्ला अधिबेसनले बडाललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । बडाल कुल खसेका मत मध्ये ३१ म्मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्दि मोहनसिह विष्टले २८ मत प्राप्त गर्नु भएको छ । राप्रपाका कुल मतदाता संख्या १ सय ४ रहेकोमा  ६३ मत खसेका थिए । कुल खसेका मत मध्ये ४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । 

समितिका अन्य पदाधिकारीहरु भने समय अभावका कारण पदपुर्ति भएको छैन् । बडाल यसअघि पनि पार्टीका अध्यक्ष तथा विष्ट पार्टीका जिल्ला सचिव हुनु हुन्थ्यो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई