माघ परासी, २५ माघ । नेपाललाई नेतृत्व गर्ने सामर्थय नेपाली कांग्रेसमा रहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोबिन्द भट्टराईले दावी गर्नु भएको छ ।

नेपाली "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ परासी, २५ माघ । नेपाललाई नेतृत्व गर्ने सामर्थय नेपाली कांग्रेसमा रहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोबिन्द भट्टराईले दावी गर्नु भएको छ ।

नेपाली "/>

2026-09-19 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलकलाई नेतृत्व गर्ने सामर्थ्य कांग्रेसमा छः नेता भट्टराई

माघ परासी, २५ माघ । नेपाललाई नेतृत्व गर्ने सामर्थय नेपाली कांग्रेसमा रहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोबिन्द भट्टराईले दावी गर्नु भएको छ ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ४ नवलपरासीको क्षेत्रिय भेलालाई आज परासीमा सम्बोधन गर्दे नेता भट्टराईले यस्तो बताउनु भएको हो । सबै जनताको हकहितमा ल्याइएको संविधानलाई कार्यान्वयमा देखिएका कठिनाईलाई सरकारले संविधान संसोधन मार्फत हल गर्न खोज्दा नेकपा एमाले सहितका विभिन्न दलहरुले अवरोध खडा गरेको नेता भट्टराईले आरोप लगाउनु भयो ।

कांग्रेस राष्ट्र नेतृत्वकर्ता पार्टि भएको बताउदै पार्टिको  कार्य शैलीमा केही परिवर्तन भएकोले यसलाई निदान गरि अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । कार्यक्रममा केन्द्रिय सदस्य एवं पुर्वगृहराज्य मन्त्री देवेन्द्रराज कण्डेल मुलक स्थानीय निकायको निर्वाचनको संघारमा रहेकाले निर्वाचनमा पार्टिलाई बहुमतले जिताउनु पर्ने बताउनु भयो । यस्तै पुर्व केन्द्रिय सदस्य कृष्णचन्द्र नेपालीले संसदमा दर्ता भएको संविधान संसाधन प्रस्तावलाई एमालेले क्षलफका लागि सदनमा प्रवेश गराउन डराएको र संसदिय नियमको उलंघन गरेको आरोप लागाउनु भयो ।

नेपाली कांग्रेसका क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति नरेन्द्र कुमार गुप्ताको सभापतित्व तथा केन्द्रिय सदस्य गोबिन्द्र भट्टराईको प्रमुख आतिथ्यमा भएको क्षेत्रिय भेला कार्यक्रममा जिल्ला सभापति बिष्णु लामिक्षाने , सचिव बिक्रम यादव , मुस्लिम संघका कार्यबाहक सभापति कासिद अलि , क्षेत्रिय सभापतिहरु , ईकाई सभापति , भात्रृ संग्ठनका नेता लगायले स्थानीय निकायको चुनावमा कांग्रेसलाई बहुमतले जिताउनु पर्नेमा जोड दिनु भएको क्षेत्रिय सचिव माधव पाण्डेले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा