By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    11 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    12 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    12 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    13 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    18 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    18 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    18 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सहकारी मन्त्रालयको काम छैनः मन्त्री थानी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > सहकारी मन्त्रालयको काम छैनः मन्त्री थानी
काठमाडौँ - KTMदार्चुला - DCLराजनीति

सहकारी मन्त्रालयको काम छैनः मन्त्री थानी

साझासवाल
Last updated: February 12, 2017 3:42 pm
साझासवाल
3 Min Read
Share

फागुन १, दार्चुला । प्रधानमन्त्रीले कोष नदिँदा सहकारी तथा गरिबी निवारणसम्बद्ध कार्यक्रमहरु सञ्चालन गर्न नसकिएको सहकारी तथा गरिबी मन्त्रीले गुनासो गर्नुभएको छ ।

गरिबी निवारण कोष प्रधामन्त्रीको अध्यक्षतामा रहेको समितिको मातहतमा रहेको र प्रधानमन्त्रीले गरिबी निवारणसम्बद्ध कार्यक्रमहरुका लागि रकम उपलब्ध नगराएकोले कार्यक्रमहरु प्रभावित भएको मन्त्री हृदयराम थानीले जानकारी दिनुभएको छ ।

आफूले कोष परिचालनको विकल्प, गरिबी निवारणका कार्यक्रम प्रभाकारी बनाउने कार्यनीति प्रस्तुत गर्दासमेत कोष प्रवाह नहुँदा काम गर्न नसक्ने अवस्थामा रहेको उहाँले बताउनु भयो । ‘काम नगर्ने मन्त्रालयका रुपमा उभ्याइएको छ । मन्त्री परिषद्ले गर्न सक्ने निर्णय गर्न समेत प्रधानमन्त्री तयार देखिएनन् ।’ उहाँले भन्नुभयो ।

मन्त्रालय अन्तर्गत रहेका गरिबी निवारणसम्बन्धि सबै कार्यक्रमहरुलाई एकीकृत रुपमा सञ्चालन गरेर गरिबी निवारणका कार्यक्रमहरुलाई एक महिनाभित्र सञ्चालन गर्ने योजना आफूहरुसँग रहेको बताउने मन्त्री थानीले यसका लागि सम्बन्धित मन्त्रालयहरु तयार नभएको बताउनु भयो ।

१४ मन्त्रालयमा गरिबी निवारणसम्बन्धि ४९ कार्यक्रममा रहेको र मन्त्रायलहरुले एकीकृत रुपमा काम गर्न नसक्दा गरिबी निवारणसम्बन्धि कार्यक्रम परिणाममुखी हुन नसकेको हो ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहेको गरिबी निवारण कोष, अर्थ मन्त्रायलसँग रहेको सहकारी सम्बद्ध कोष र सामान्य प्रशासन मन्त्रालयसँग रहेको गरिबसँग विश्वेश्वर कार्यक्रमलाई मात्रै पनि एकीकृत गर्ने हो भने गरिबी निवारणका क्षेत्रमा परिणाममुखी काम हुने मन्त्री थानीको भनाई छ ।

मन्त्रालयले गरिबी निवारण कार्यक्रम अन्तर्गत हालसम्म २५ जिल्लाका गरिबीको रेखामुनी रहेका घरपरिवारका ३ लाखभन्दा बढी घरपरिवारको पहिचान गर्ने काम मात्रै गरेको छ ।

गरिबी घरधुरी पहिचान गर्ने कार्यक्रम लागु भएका २५ जिल्लाका ३ लाख ९५ हजार घरपरिवारलाई मात्रै मन्त्रालयले पहिचान गर्न सकेको छ । मन्त्रालयको तथ्यांक अनुसार १ लाख ९० हजार अतिविपन्न, १ लाख ५० हजार मध्यस्तरका र ८४ हजार घरपरिवार सिमान्त परिवारभित्र परेका छन् । विभिन्न १८ वटा सुचकांकका आधारमा गरिएको तथ्यांक संकलनका आधारमा ती घरधुरी पहिचान गरिएको मन्त्रालयले जनाएको छ ।

देशका बाँकी ५० जिल्लामा यसै आर्थिक वर्षदेखि पहिचान कार्यक्रम सुरु हुने भनिए पनि रकम अभावकै कारण प्रभाकारी रुपमा कार्यान्वयन गर्न नसकिने अवस्था रहेको मन्त्री थानीले जानकारी दिनुभएको छ ।

गरिबीको रेखामुनी रहेका नागरिकलाई ५ किसिमको सुविधा दिने योजना मन्त्रालयले तय गरेको छ । आयमुलक र सिपमुलक कार्यक्रमका साथै मन्त्रालयले उपचारका लागि व्यवस्था गर्ने योजना बनाएको छ । गरिबीको रेखामुनि रहेका नागरिकहरु अस्पताल भर्ना हुँदा उपचार खर्च सबै सरकारले व्यहोर्ने गरी नीति बनाइएको छ भने गुणस्तरीय शिक्षा र खाद्यान्नको उपलब्धका क्षेत्रमा सहयोग गर्ने नीति पनि मन्त्रालयले तय गरेको छ । ‘गरिबीको रेखामुनी रहेको प्रमाण पत्र दिएर मात्रै पुग्दैन, सेवा र सुविधासमेत दिनु पर्दछ ।’ मन्त्री थानीले भन्नुभयो ।

गरिबी निवारणको क्षेत्रमा काम गर्न तत्काल १५ अरब रुपैयाँ परिचालन गर्न सकिने देखिन्छ । गरिबी निवारण कोषसँग रहेको ५ अबर र अर्थ मन्त्रालयसँग रहेको १० अबर तत्काल परिचालन गर्न सकिने हो भने गरिबी निवारणको क्षेत्रमा परिणाममुखी काम गर्न सकिने देखिन्छ । ‘तर मन्त्रालयहरुबीच समन्वय हुन सकेको छैन, जसले गर्दा गरिबी निवारण कोषले परिणाममुखी काम गर्न सकेको छैन ।’ मन्त्री थानीले भन्नुभयो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article स्ववियु निर्वाचनका लागि डडेल्धुरा बहुमुखी क्याम्पसमा मतदाता नामावली प्रकाशित
Next Article माओवादी केन्द्रले बुर्तिबाङमा जनयुद्ध दिवस मनायो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

पत्रकारलाई मेयरको धम्की : अनुशासन मिच्दा पनि नेकपा मौन

57 years ago
काठमाडौँ - KTMसूचना प्रबिधि

टिकटकजस्तै युट्युवको ‘शर्ट्स’ मार्फत पनि आम्दानी गर्न सकिने व्यवस्था ल्याइदै

57 years ago
कन्चनपुर - KNCकाठमाडौँ - KTMसमाज

निर्मला हत्या प्रकरणमा थप अनुसन्धानका तीन आधार: ट्युसन सेन्टर, अम्बाको बोट र प्रहरी होसियारी

57 years ago
दार्चुला - DCLसमाज

उद्यमी स्तरोन्नती तालीमको उद्घाटन

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?