By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    9 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    2 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
    सरकार निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसमा करेक्सन गर्न सकिन्छ: रवि लामिछाने
    2 days ago
    श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन
    2 days ago
    दरबार हत्याकाण्ड दीपेन्द्रले गरेका होइनन्: केपी शर्मा ओली
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    2 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    4 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    4 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: माओवादी केन्द्रले बुर्तिबाङमा जनयुद्ध दिवस मनायो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > बाग्लुङ्ग - BGL > माओवादी केन्द्रले बुर्तिबाङमा जनयुद्ध दिवस मनायो
बाग्लुङ्ग - BGLराजनीति

माओवादी केन्द्रले बुर्तिबाङमा जनयुद्ध दिवस मनायो

साझासवाल
Last updated: February 12, 2017 3:51 pm
साझासवाल
2 Min Read
Share

कृष्ण कँडेल/फागुन १, बागलुङ । नेकपा माओवादी केन्द्र बागलुङ एरिया नम्बर–२, प्रश्तावित ढोरपाटन नगरपालिकाको आयोजनमा २२ औँ जनयुद्ध दिवश विशेष कार्यक्रम आज बुर्तिबाङमा सम्पन्न भएको छ । 

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तुल्सिाराम आर्यालले तत्कालिन माओवादी जनयुद्धले पछाडी परेका र परिएको समुदायमा आफ्नो अधिकारको खोजी राजनितिक जागरण ल्याएको बताउनुभयो । उहाँले दलित, जनजाती, महिला, अल्पसंख्यक तथा राज्यको मुलप्रवाहमा पहुँच नपुगेका समुदायको प्रतिनिधित्वको संवैधानिक व्यवस्था जनयुद्धकै उपलब्धि भएको उल्लेख गर्नुभयो । 

केन्द्रिय समितिका सल्लाहकार सेरमान घर्तीले गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता जस्ता प्रगतिशिल मुद्धाहरु जनयुद्धले नै स्थापति गरेको भन्दै आदिवासी जनजाती समुदायको थप अधिकार स्थापित गर्ने कार्यभार बाँकी नै रहेको बताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा तमानखोला गाउँपालिका ईन्चार्ज सुर्य सिरपाली, माओवादी अगुवा दलिराम शर्मा, विद्यार्थी अनिल विश्वकर्मा लगायतले जनयुद्धका उपलब्धि तथा अब गर्नुपर्ने बाँकी काम लगायतको बारेमा मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा नेपमा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा एरिया नम्बर–२ का सहईन्चार्ज चन्द्र आर्यालले अहिले नेपालको राष्ट्रिय राजनितिको मुलधारमा स्थापित राज्यको पुनर्संरचना, नागरिकका प्रतिनिधिबाट संविधान निर्माण लगायतका उपलब्धि जनयुद्धकै जगमा स्थापित भएको बताउनुभयो । उहाँले पार्टिको वडा, गाउँ, नगर अधिवेशन, पार्टि संगठन विस्तार अभियान लगायतको बारेमा जानकारी गराउनुभएको थियो । अर्यालले हिजो गलकोटकमा भएको पार्टिको जिल्ला कार्यालय सदस्यहरुको बैठकले गरेका निर्णयको बारेमा समेत जानकारी गराउनुभएको थियो । 

कार्यक्रम एरिय सहईन्चार्ज चन्द्र अर्याललको अध्यक्षता, एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका उपाध्यक्ष नगेन्द्र खरेल स्वागत र अखिल क्रान्तिकारी एरिया नम्बर–२ का सचिव गणेश विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article सहकारी मन्त्रालयको काम छैनः मन्त्री थानी
Next Article यी हुन् चन्दा मागेर आमाको काज–किरिया गर्ने गुल्मेली छोरी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

प्रयोगशाला सञ्चालन गर्ने काम प्राविधिकहरूले गर्ने हो: महावीर पुन

7 days ago
राजनीति

बालुवाटार पुगे ओली, प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्दै

57 years ago
राजनीतिसुर्खेत - SKT

दलित महिलाद्धरा ९ बुँदे सुर्खेत घोषणा पत्र

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

साउनयता चार गैँडा मरे

9 months ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?