१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अखिल क्रान्तिकारी अछामद्धारा अछामका ७ वटै क्याम्पसमा उम्मेद्धार घोषणा

६ फाल्गुन २०७३, शुक्रबार ०४:५७

फागुन ५ मंगलसेन | नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी जिल्ला कमिटी अछामले आसन्न स्ववियू निर्वाचनका लागि अछामका सातवटै क्याम्पसमा सभापतिका उम्मेद्धार घोषणा गरेको छ । 

शुक्रबार बसेको संगठनको जिल्ला कार्यालय बैठकले पार्टीका जिल्ला संयोजक झपट साउदको बिशेष उपस्थितीमा स्ववियू सभापतिका उम्मेदार छनौट गरि घोषणा गरेको हो । जस अन्र्तगत जनता बहुमुखी क्याम्पस बयालपाटामा संगठनका केन्द्रिय सदस्य बैजन्ती कुवर, पन्चदेवल क्याम्पस बिनायकमा केन्द्रिय सदस्य नितेश रिमाल, अछाम बहुमुखी क्याम्पस मंगलसेनमा जिल्ला सचिवालय सदस्य लाल बहादुर साउद, त्रिपुरा सुन्दरी क्याम्पस श्रीकोटमा जिल्ला सदस्य पंन्कज साउद, जनशिखा क्याम्पस मेल्लेखमा पनि जिल्ला सदस्य मनिज साउद, कैलास क्याम्पस कालागाँउमा निरक भण्डारी र कमलबजार क्याम्पसमा जिल्ला सचिवालय सदस्य बम बहादुर खडकालाई उम्मेद्धार घोषणा गरिएको संगठनले जनाएको छ । 

यस्तै कार्यलय बैठकले सबै क्याम्पसमा स्ववियू चुनाव जित्नका लागि केनिद्रय सदस्य तथा जिल्ला पदाधिकारीलाई क्याम्पस कमाण्डरको जिम्मेवारी सहित खटाएको छ । संगठनका जिल्ला अध्यक्ष गम्भीर साउद को अध्यक्षतामा भएको बैठकमा संगठनका केन्द्रिय सचिवालय सदस्य तथा अछाम जिल्ला इन्चार्ज मदन कुमार भुल रोशन र वाईसिएलका जिल्ला सचिव सुरेन्द्र शाही लगायतका नेताहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन