2026-09-19 11:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

माओवादी केन्द्र गणेशपुर गाबिसको वडा कमिटी गठन

फागुन ७, डडेल्धुरा । नेकपा माओवादी केन्द्रले गन्यापधुरा गाउँपालीका वडा नं–२ साबिकको गणेशपुर गाबिसको वडा कमिटी गठन गरेको छ । 

ईश्वरी दत्त पनेरुको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी गठन गरीएको नेकपा माओवादी केन्द्र गणेशपुरले जनाएको छ । यस्तै उपाध्यक्षमा हिरा जोशी, सचिवमा हर्क टमटा, कोषाध्यक्षमा चन्द्रा देबी दमाईलाई चयन गरीएको छ । 

वडा भेला गरी वडा कमिटी चयन गरेको कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्र डडेल्धुरा ईन्चार्ज तथा पुर्व सासंद नन्द राम सार्की रहेका थिए । माओवादी केन्द्रले स्थानीय निकाय र तहको निर्वाचनको तयारीमा गाउँपालीकाहरुमा भेला तथा अधिबेशनहरु गरी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ