By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    12 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    13 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    18 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    18 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: दाङको ऐरावती क्यामपसमा सर्बसहमतिमा स्वबियु समिती चयन
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > दाङ्ग - DNG > दाङको ऐरावती क्यामपसमा सर्बसहमतिमा स्वबियु समिती चयन
दाङ्ग - DNGराजनीति

दाङको ऐरावती क्यामपसमा सर्बसहमतिमा स्वबियु समिती चयन

साझासवाल
Last updated: February 21, 2017 11:44 am
साझासवाल
2 Min Read
Share


फागुन १०, दाङ । दाङको ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा सर्बसहमतिमा स्वबियु कमिटी चयन गरिएको छ ।

क्याम्पसमा क्रीयाशिल विद्यार्थी संगठन बिच आपसी सम्झदारी भएपछी निर्बाचन समिती द्धारा स्वबियु समिती औपचारिक रुपमा घोषणा गरिएको हो।स्वबियु निर्बाचन संयोजकका अनुसार अशोक बेलबासेको नेतृत्वमा ११ सदसिय समिती सर्बसहमतिले चयन गरिएको हो ।

स्वबियु उपसभापतिमा सौरभ खनाल, सचिबमा भुपाल थापा मगर,सहसचिबमा सुमित्रा थापा र कोषाअद्यक्षमा करण खड्का चयन भएको स्वबियु निर्बाचन संयोजक आन्नद लामिछानेले जानकारि दिए । त्यस्तै कृष्ण कुमाल, गिता कुमाल, आकृती कुमाल, मनिराम चौधरी, अशोक दाहाल र बिन्दु आचार्य सदस्यमा चुनिएका छन । समितिमा एमाले निकट विद्यार्थी संगठन अनेरास्वबियुको बहुमत छ ।

क्यामपसमा सक्रीय विद्यार्थी संगठन जनमोर्चा निकट अखिल छैठौ, एमाले निकट अनेरास्वबियु र काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघ बिच सहमती भएको थियो । सहमती अनुसार अखिल छैठौका तर्फबाट सभापती सहित ३ सदस्य, अनेरास्वबियुको तर्फबाट उपसभापती सहित ७ सदस्य र नेबिसंघका तर्फबाट १ जना सद्स्य समितिमा चयन भएका छन । 

एमाले निकट अनेरास्वबियुका तर्फबाट उपसभापती, सचिब, सहसचिब, कोषाअध्यक्ष सहित अन्य ३ जना सद्स्य स्वबियु समितिमा चयन भएको स्वबियु सचिब भुपाल थापा मगरले बताए। 

राजनितिक हस्तक्षेप बिना सर्बसहमतिमा समिति गठन भएकाले त्रिभुवन बिश्वबिद्यालयले तय गरेको निर्बाचन मिति फागुन १८ भन्दा अघि नै समिती घोषणा गरिएको निर्बाचन समिती संयोजक लामिछानेले जानकारी दिए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article जुत्ता सिलाउने पेशा संकटमा
Next Article साइकल चलाउँदै प्रहरी गाउँगाउँमा किन जान्छन ?
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

राजनीति

रवि लामिछानेका गाडी चालक थापाको निधन

57 years ago

लालमटियामा स्वर्गीय कोईरालाको शोकसभा सम्पन्न

57 years ago
काठमाडौँ - KTMराजनीतिललितपुर - LLT

गोदावरी १ मा काँग्रेस, महाँकाल ६ मा एमाले विजयी

57 years ago
राजनीति

राष्ट्रपति पौडेलद्वारा वसन्तपुरस्थित कुमारी घर पुगे गरे देवी कुमारीको दर्शन

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?