फागुन ११, नवलपरासी । लोपोन्मुख जातजातीलाई सरकारले संरक्षण गर्न लोपोन्मुख जातीहरुले आग्रह गरेको छ । 

देशको हिमाल, पहाड तराईका विभिन्न विकट क्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ११, नवलपरासी । लोपोन्मुख जातजातीलाई सरकारले संरक्षण गर्न लोपोन्मुख जातीहरुले आग्रह गरेको छ । 

देशको हिमाल, पहाड तराईका विभिन्न विकट क्ष"/>

२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

लोपोन्मुख जातीको संरक्षण गर्न सरकारलाई नवलपरासीका जातीहरुको आग्रह

२०७३, ११ फाल्गुन बुधबार ०६:०५


फागुन ११, नवलपरासी । लोपोन्मुख जातजातीलाई सरकारले संरक्षण गर्न लोपोन्मुख जातीहरुले आग्रह गरेको छ । 

देशको हिमाल, पहाड तराईका विभिन्न विकट क्षेत्रमा बसोबास गर्दै आएका १२ भन्दा जातजातीका लोपोन्मुख जातीहरुको सरकारले संरक्षण गर्दै तिनीहरुलाई पनि राज्यको पहुँचमा ल्याउन लोपोन्मुख जातीहरुले सरकारलाई आग्रह गरेका हुन् ।

 लोपोन्मुख जातजातीका अधिकांश व्यक्तिहरु शिक्षा र जनचेतनाको अभावकै कारण पछडिएका छन् । ति लोपोन्मुख जातजातीका व्यक्तिहरुको सरकारले शैक्षिक, स्वास्थय, सामाजिक, राजनिति क्षेत्रमा पहुँच पु¥याउन विभिन्न किसिमका जनचेतना मुलक कार्यक्रम माग गरेका छन् । खास गरि लोपोमुख्य जातजातीमा राउटे, मुसहर, डोम, बाँसफोर, पथ्थरकट्टा, कुसवडिया लगायतका जातजातीहरु पर्ने गर्दछन् ।

नवलपरासीको रामग्राम नगरपालिकामा राउटे उत्थान प्रतिष्ठान नेपालद्धारा आयोजित लोपोन्मुख सीप, कला सांस्कृति संरक्षण, राज्यको दायित्व बारे जनचेतना मुलक कार्यक्रममा लोपोन्मुख जातीलाई सरकारले हेला गरेको आरोप लगाउदै लोपोन्मुख जातीको पनि राज्यको सबै सेवा सुविधामा पहुँच हुनु पर्ने भन्दै यसजाती तर्फ सरकारको विशेष ध्यान पुग्न पर्ने विचार व्यक्त गरेका थिए ।

 कार्यक्रममा राउटे उत्थान प्रतिस्ठानकी केन्द्रीय अध्यक्ष सत्यवति अधिकारी, प्रतिष्ठानकी केन्द्रिय रमा महरा, केन्द्रिय मधु पोख्रेल, केन्द्रिय सदस्य रतना बानिया, अन्तरपार्टी महिला सन्जालकी जिल्ला अध्यक्ष विमला अर्याल, नेपाली काग्रेसका सहसचिव शिवशंकर राय, नयाँ शक्तिका बुद्धन अलि, नयाँ शक्तिका विरेन्द्र ठाकुर, नयाँ शक्ति नगर संयोजक अमिरुल्लाह मिया, सहायक जिल्ला शिक्षा अधिकारी गोपाल कण्डेल, कुशवाडिया संघका अध्यक्ष राजु कुशवाडिया, लगायतले मन्तब्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट