Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

नवलपरासीमा कम्युनिष्ट पार्टीद्वारा भ्रष्टचार गर्ने आफ्नै कार्यकर्तालाई कार्वाही

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १५, नवलपरासी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नवलपरासीले जिल्ला सदस्य ठाकुरप्रसाद पनेरुलाई पार्टिको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

जिल्ला सेक्रेटरी जुझारुद्धारा हस्ताक्षरीत एक विज्ञप्ती सार्वजनिक गर्दै कारबाही गरेको जानकारी गराएको हो ।

विज्ञप्तीमा पार्टीको हवला दिदैं आफूलाई १ नं. क्षेत्रको सेक्रेटरी तथा जिल्ला सचिवालय सदस्य बताउँदै मनोमानी ढंगले आर्थिक उठाउने, धाकधम्की देखाउने एवं पार्टी हित विपरित गतिविधि गर्दै हिडेका तत्कालिन पार्टी जिल्ला सदस्यको जिम्मेवारीमा रहेका ठाकुरप्रसाद पनेरुलाई जिल्ला पार्टीले पटकपटक सच्चिन निर्देशन दिएको तर निजले आफ्नो कार्यशैलीलाई सुधार नगरी उहि तरिकाकै निरन्तरता दिएकोले पार्टीले उक्त व्यक्तिलाई पार्टी सदस्यता समेत नरहने गरी पार्टीबाट निष्काशन गराईएको जानकारी गराईएको छ ।

साथै जारी विज्ञप्तीमार्फत भगौडा र अवसरवादीहरुको भ्रममा नपरी क्रान्तिको बाँकी कार्यभार पूरा गर्न अविचलित रुपमा लाग्न सबैलाई अपिल समेत गरिएको छ । शिव डुम्रेको सहयोगमा