By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    23 minutes ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    17 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    20 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    21 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    21 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    14 minutes ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    24 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: स्ववियु चुनाव हारेपछि विद्यार्थी नेतृद्वारा आत्महत्या
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > स्ववियु चुनाव हारेपछि विद्यार्थी नेतृद्वारा आत्महत्या
काठमाडौँ - KTMराजनीतिस्याङ्गजा - SNJ

स्ववियु चुनाव हारेपछि विद्यार्थी नेतृद्वारा आत्महत्या

साझासवाल
Last updated: March 2, 2017 8:52 am
साझासवाल
1 Min Read
Share

फागुन १९, काठमाडौं । स्ववियु चुनाव हारेपछि स्याङ्जामा नेपाल विद्यार्थी संघकी एक नेतृले आत्महत्या गरेकी छन् ।

स्याङ्जा जिल्लाको फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययरत २० वर्षीया रिमा क्षेत्रीले आत्महत्या गरेकी हुन् । बुधबार भएको स्ववियु चुनावमा पराजित भएपछी क्षेत्रीले आत्महत्या गरेकी हुन् । उनि नेविसंघको तर्फबाट सभापतीको उम्मेदवार थिइन् । 

उनले फेदीखोला-९ डाँडागाउँस्थित टिनले छाएको आफ्नै घरको छानोमा सलले पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

उनले आफु मर्नुको कारण आफ्नो सुसाइड नोटमा समेत लेखेकी थिइन् । जसमा उनले मर्ने मन नभएपनि चुनावी हारका कारण आत्महत्या गरेको उल्लेख छ । उनलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

बुधबार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुकि प्रतिष्ठा कार्कीले भारी मतले उनलाई पराजित गरेकी थिइन् । स्वबियु निर्वाचनमा अनेरास्ववियुकि सभापति उम्मेदवार प्रतिष्ठा कार्की बिजयी भएकी थिइन् । 

आत्महत्या गर्ने रिमा क्षेत्री 

सिद्धार्थ बहुमुखी क्याम्पस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article कोरियामा रोजगारीको लागि जानुअघि बुझ्नैपर्ने ११ कुराहरु
Next Article कोरियाद्वारा बिदेशी कामदारबाट २०% सम्म तलब कटौती गर्ने घोषणा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

ललिता निवास प्रकरणः तीन जनाबाहेक सबै फरार!

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

मलेसिया रोजगारी खुलाउन वार्ताका लागि नेपाली टोली मलेसिया प्रस्थान

57 years ago
काठमाडौँ - KTMकैलाली - KLLराजनीति

विद्यार्थी नेता भन्छन- अव ढुङ्गामुढाको राजनीति छोड्छौँ

57 years ago
काठमाडौँ - KTMसमाज

दलित आयोग तीन वर्षदेखि पदाधिकारीविहीन

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?