2026-09-19 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जलजला बहुमुखि क्याम्पसको स्ववियु निर्बाचन फेरी अनिश्चित

फागुन २०, रोल्पा । जलजला बहुमुखि क्याम्पस रोल्पामा यहि २१ गते हुनेभनिएको स्वतन्त्र विद्यार्थि युनियनको चुनावमा आपत्ति जनाउदै अखिल क्रान्तिकारि प्रचण्ड पक्षले एक प्रेस विज्ञप्ति जारि गर्दै अनिश्चित कालिन तालाबन्दि गरेको जनाएको छ ।

अखिल क्रान्तिकारि जलजला बहुमुखि क्याम्पसका अध्यक्ष अशोक वलि परिवर्तनद्धारा हस्ताक्षरित उत्त विज्ञप्तिमा विद्यार्थि संगठनहरुको बिचमा मतभेदको बाताबरण रहेको र बातावरण साम्य नभएसम्म चुनाव हुन नसक्ने बताइएको छ । 

सहमतिमा गर्नुपर्ने चुनाव जर्वजस्ति गर्न खोजेको भन्दै यदि चुनावि प्रक्रिया अगाडि बढाइएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारि क्याम्पस प्रशासन र निर्वाचन मण्डलले लिनुपर्ने उल्लेख गरिएको छ । 

विवादकै कारण फाल्गुण १८ गते हुनुपर्ने स्ववियु चुनाव फाल्गुण २१ गते सारिएको थियो । अहिलेसम्म निर्वाचन मण्डलबाट सहमतिको लागि आग्रह नगरिएकाले  २१ गते पनि चुनाव नहुने निश्चित जस्तै भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई