भास्कर के.सी./फागुन २८, महेन्द्रनगर  । पुर्नवास गोलीकाण्डको बिरोधमा नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आव्हान गरेको छ । 

कञ्चनपुरको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भास्कर के.सी./फागुन २८, महेन्द्रनगर  । पुर्नवास गोलीकाण्डको बिरोधमा नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आव्हान गरेको छ । 

कञ्चनपुरको "/>

2026-06-27 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बन्दका कारण कञ्चनपुरको जनजीवन प्रभावित

2017-03-11


भास्कर के.सी./फागुन २८, महेन्द्रनगर  । पुर्नवास गोलीकाण्डको बिरोधमा नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आव्हान गरेको छ । 

कञ्चनपुरको आनन्द बजारमा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भए पश्चात विरोध स्वरुप देशब्यापी रुपमा बन्दको आव्हान गरेको हो ।

 मृतकलाई विशेष किसिमको राष्ट्रिय सहिद घोषणा गर्नु पर्ने, दोषीले लिखित रुपमा माफी माग्नु पर्ने, पिडितलाई क्षतिपुर्ती उपलब्ध गराउनु पर्ने, अन्तराष्टिय अदालतमा मुद्दा चलाउनु पर्ने लगायतका माग राखेर बन्दको आव्हान गरेको आन्दोलनकारी सेती महाकाली व्युरो विभाग सदस्य विपी उपाध्यले जानकारी दिएका छन् । 

आन्दोलनका कारण यातायात, ब्यापार ठप्प भएका छन् । बन्दका कारण ब्यापार व्यवसाय, यातायात ठप्प भएपछि जनजीवन प्रभावित भएको छ भने यात्रुहरु अल पत्र परेका छन्, छोटो दुरीको लागि महगों भाडा तिरेर रिक्सा चढी यात्रा गर्न बाध्य भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी