Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

नवलपरासीमा एमालेको शक्ति प्रदर्शनका ८ तस्बिर हेर्नुहोस

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन २९, नवलपरासी । एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले स्थानिय चुनावमा नेकपा एमाले पार्टी पहिलो पार्टी बनाएर छाडने दावी गर्नु भएको छ ।

एमालेले थालेको मेची–महाकाली जागरण अभियान अन्तर्गत आज नवलपरासीको भुमहीमा आयोजित सभालाई सम्बोधन गर्दै नेता खनालले एमाले अब नेपालकै पहिलो शक्ति हुने दावी गर्नु भयो । एमालेको यस जागरण अभियानले नेपाली जनतामा एमालेको लहर छाउने संगै एमाले प्रतिको जनताको विश्वास बढ्उने आशा व्यक्त गर्नु भयो ।

नेपालको राष्ट्रियता, स्वाधिनता र नेपाली जनताको स्वाभिमानलाई उच्च शिखरमा पु¥याउन एमालले ल्याएको निति नेपालको हकमा रहेको नेता खनालले दावी गर्दै मधेशी मोर्चाका कार्यकर्ताहरुले मधेश क्षेत्रमा हुने हाम्रो विभिन्न कार्यक्रमहरु भाण्डन खोजेपनि असफल रहे साथै एमालेको यस जागरण अभियानलाई कुनैपनि शक्ति रोक्न नसक्ने बताउनु भयो ।

सभा कार्यक्रममा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल, बामदेव गौतम, ईश्वर पाख्रेल, योगेश भट्टराई, विष्णु पौडेल, प्रदीप ज्ञवाली, घनश्याम भुषाल लगायतका विभिन्न केन्द्रिय नेताहरुको उपस्थिती थियो तर सभालाई नेता खनालले मात्र सम्बोधन गरेका थिए ।

त्यसैबिच एमालेको यस जागरण अभियानमा निकालिएको बृहद ¥यालीलाई मधेशी मोर्चाले बासाबसही चोकमा कालो झण्डा देखाएर विरोध गरेका थिए ।  ¥यालीमा सामेल एमालेका केन्द्रिय नेताहरुलाई मोर्चाका कार्यकर्ताहरुले कालोझणड देखाएर विरोध गर्ने क्रममा एमालेका कार्यकर्ताहरु मोर्चा संग झैझगडा गर्न खोजेका थिए तर सुरक्षामा खटिएको प्रहरीले सो झगनाका तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिएको थियो ।