Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ चैत ०३ गते, बिहान ११:२२ बजे काठमाडौँ - KTM, राजनीति, रामेछाप - RMC

रहेनन् कांग्रेस नेता रामहरि ढुंगेल

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ३, काठमाडौं । पूर्व सहायक मन्त्री तथा नेपाली कांग्रेसका नेता रामहरि ढुंगेलको आज निधन भएको छ ।

लामो समयदेखि उच्च रक्तचाप र ग्याष्ट्रिकको समस्याबाट ग्रसित ढुंगेल रामेछापका पूर्व सांसद हुन् ।

ढुंगेल डिल्लीबजारस्थित आफ्नै कोठामा बिहीबार बिहान मृत भेटिएको बताइएको छ ।