2026-06-27 11:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा राष्ट्रिय जनमुक्ति पार्टीनिकट युवाहरुको भेला

रवि पाण्डे | चैत ६, नवलपरासी | राष्ट्रिय जनमुक्ति पार्टीनिकट युवाहरुको आइतवार बर्दघाटमा भएको भेलाले राष्ट्रिय युवा मोर्चा बर्दघाट नगर समिति गठन गरेको छ ।

बर्दघाटको दिब्यनगरमा भएको भेलाले दिपक राना मगरको अध्यक्षतामा २६ सदस्सीय राष्ट्रिय युवा मोर्चा बर्दघाट नगर समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा रविन कुबर मगर र पुजा सुनारी सचिवमा बिक्रम पुन मगर सहसचिवमा शान्ति राना मगर कोषाध्यक्षमा दानु तरामी मगर चयन हुनुभएको छ । भेला राष्ट्रिय जनमुक्ति पार्टीका बर्दघाट नगर अध्यक्ष तारा रानाको अध्यक्षता र जिल्ला संगठन प्रमुख सिंहबहादुर राना मगरको प्रमुख आतिथ्यतामा भएको थियो ।

मोर्चाको भेलाले पहिचान पक्षधर युवाहरुबीचमा कार्यगत एकता गर्दै अगाडि बढने समेत निर्णय गरेको बताइएकोछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी