काठमाडौं, चैत ७ – वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगसँगै दलहरुले पनि आ–आफ्नो तर्फबाट तयारी थालेका छन् । मधेस केन्द्रित दलले चुनावको विरोध गरिरहे पनि जिल्लामा उनीहरुले पनि दल दर्ता गराएका छन् ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौं, चैत ७ – वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगसँगै दलहरुले पनि आ–आफ्नो तर्फबाट तयारी थालेका छन् । मधेस केन्द्रित दलले चुनावको विरोध गरिरहे पनि जिल्लामा उनीहरुले पनि दल दर्ता गराएका छन् ।
2026-09-19 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुन जिल्लामा कुन दलले चुनावमा भाग लिँदैछन् सूचीसहित

काठमाडौं, चैत ७ – वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगसँगै दलहरुले पनि आ–आफ्नो तर्फबाट तयारी थालेका छन् । मधेस केन्द्रित दलले चुनावको विरोध गरिरहे पनि जिल्लामा उनीहरुले पनि दल दर्ता गराएका छन् ।


काठमाडौं जिल्लामा सबैभन्दा बढी ४७ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । यस्तै भक्तपुरमा ३५ र ललितपुरमा ३४ दल चुनावमा सहभागी हुँदैछन् ।


पश्चिम तराईका जिल्लामा भन्दा पूर्वी तराईका जिल्लामा धेरै दलले चुनावमा सहभागिताका लागि दल दर्ता गराएका छन् । सर्लाही र सप्तरीमा ३७र३७ दलले भाग लिँदैछन् । हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङमा सबैभन्दा कम दल सहभागी हुुने भएका छन् ।


यी दुई जिल्लामा ४र४ वटा राजनीतिक दल मात्र चुनावमा भिड्ने भएका हुन् । सुदूरपश्चिमका पहाडी जिल्लामा दल दर्ता गर्ने पार्टीको संख्या कम छ । बाजुरा, डोटी, बझाङ, दार्चुला, डढेल्धुरामा क्रमशः ५, ६, ७, ८, ९ दलले भाग लिँदैछन् । कैलाली र कञ्चनपरमा १८र१८ वटा पार्टीले दल दर्ता गराएका छन् ।


कुन जिल्लामा कुन दलले चुनावमा भाग लिँदैछन् त  हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो