Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-09-19 06:12 AM
राजनीति

एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चकाे बृहत् बनभाेज कार्यक्रमकाे तयारी पूरा


प्रज्वल पाैडेल । चैत्र११, काठमाण्डौ । नेकपा एमाले रामेछाप-काठमाण्डौ सम्पर्क मञ्चले बृहत् बनभाेज तथा साँस्कृतिक कार्यक्रमकाे अन्तिम तयारी पुरा गरेकाे छ । राजधानीकाे चाेभारमा चैत्र १२ गते शनिबार हुने साे कार्यक्रमको व्यवस्थापन तथा जिम्बेवारी बाँडफाँडकाे काम सकिएकाे सम्पर्क मञ्चले जनाएकाे छ । 
स्थानीय निर्वाचनलाई लक्षित गर्दै जिल्लाकाे समसामयिक राजनीतिक अवस्था,भावि रणनीति, विकास निर्माणकाे लागि पार्टिले खेल्नुपर्ने भुमिकाकाे सम्बन्धमा छलफल गर्ने उद्देश्यले कार्यक्रमकाे अायाेजना गरिएको सम्पर्क मञ्चका सचिव राकेश श्रेष्ठले जानकारी दिनुभयाे । 
बनभोजलाई भब्य र सभ्य बनाउनको लागि कोषाध्यक्ष शुभाषचन्द्र खत्री संयोजक रहेको साे कार्यक्रमको ब्यवस्थापन समिती र पदाधिकारी सहितको बिहिबारकाे बैठकले विभिन्न उपसमितिहरु समेत गठन गरेको सचिव श्रेष्ठले बताउनुभयाे ।

उपसमिति :- 
१. मञ्च तथा कार्यक्रम मुल ब्यवस्थापन
क. बद्री कुमार भण्डारी
क. राकेश श्रेष्ठ
क. टेक बहादुर श्रेष्ठ

२. टिकट ब्यवस्थापन
क. शुभाष चन्द्र खत्री
क. दिनेशराज कार्की
क.श्री बस्नेत
क.शंकर थापा
क.शन्तोष भण्डारी

३. खानपान ब्यवस्थापन
क. हरिराम पौडेल
क.राज घिसिङ
क. ज्ञान बहादुर भुजेल
क. नारायण श्रेष्ठ
क. राजु श्रेष्ठ
क. हरिहर कार्की

४. सामाग्री ब्यबस्थापन
क. रबिन्द्र भण्डारी
क. कुबेर खड्का
क. ध्रुब बराईली
क. क्षेत्र मगर
क. पेम्बा लामा
क. रामचन्द्र के.सि.

५. यातायात ब्यवस्थापन
कोटेश्वर- क. ध्रुब बराईली
चाबहिल- क. किरण मोक्तान
भृकुटिमण्डप- क. नारायण श्रेष्ठ

६. अतिथी स्वागत
क. गीता कार्की
क. किरण मोक्तान
क. मिरा काफ्ले

७. अतिरिक्त क्रियाकलाप
क. श्रीहरी श्रेष्ठ
क. मखमली श्रेष्ठ
क. नवीन श्रेष्ठ
क. जीवन खत्री
क. निरण के. सि.

८. स्वयंसेबक
क. भिम बहादुर श्रेष्ठ
क.बलराम थापामगर
क. हिमाल श्रेष्ठ
क. माधब ढकाल
क. अनिश मिजार
क. सम्झना श्रेष्ठ
क. दिनेश थापा
क. राजकुमार नगर्कोटी
क. राजकुमार बस्नेत
क. राजेश श्रेष्ठ
क. डिकराज प्रधान
क. जयन्त थापा
क. शन्तोष भण्डारी
क. उज्ज्वल न्यौपाने
क. तिलक घतानी

८. सांकृतिक कार्यक्रम तथा कलाकार
राजेन्द्र कुमार कार्की
सुर्यमणी आचार्य
प्रकाश कटुवाल
गिता सेन्चुरी

अापसि सहयाेग सद्भाव,एकता कायम गर्न अायाेजित साे कार्यक्रममा जिल्लाका राष्ट्रिय स्तरमा चर्चित कलाकारकाे साँस्कृतिक प्रस्तुति समेत रहने सचिव श्रेष्ठले बताउनुभयाे । बनभोज कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटिका पदाधिकारी,नेता कार्यकर्ता,रामेछाप जिल्लाबाट राजधानीमा बसोबास गर्ने उद्योगी, विभिन्न पेशा व्यवसायी, विद्यार्थी, कलाकार गरि करिब १५ सय जनाको उपस्थिती हुने अनुमान अायाेजकले गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई