2026-06-28 03:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाका पूर्व सहायक प्रजिअ एमालेमा प्रवेश

2017-03-26

लोकेन्द्र प्रशाद जोशी/चैत १३, दार्चुला । महाकाली नगरपालिका वडा नम्बर ७ धाप घर भएका पूर्व सहायक प्रमुख जिल्ला अधिकारी हरीराज विष्ट नेकपा एमालेमा प्रवेश गरेका छन् । 

एमाले पार्टी कार्यालयमा विष्टलाई एमाले जिल्ला कमिटी सचिव ज्ञानेन्द्र घर्तीले पार्टी प्रवेश गराएका हुन् । विष्टले एमाले पार्टीको संगठित सदस्यता लिएका छन् । 

 उहाँले पार्टीको नीति नियम, सिद्धान्त राम्रो लागेर एमालेमा प्रवेश गरेको बताउनुभएको छ । स्थानीय तहको निर्वाचन घोषणा भएपछि विभिन्न क्षेत्रबाट एमालेमा प्रवेश गर्नेहरुको भीड लागेको छ । 

 हरेक दिन विभिन्न क्षेत्रबाट पार्टी प्रवेश गर्नेहरु आउने गरेका छन्, घर्तीले भन्नुभयो, । विष्ट जिल्ला प्रशासन कार्यालय बैतडीमा सहायक प्रमुख जिल्ला अधिकारी भएर सेवा निवृत्त भएका हुन् ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी