कृष्ण कँडेल | चैत्र १४, बागलुङ | नेकपा एमाले बागलुङको ढोरपाटन नगरपालिका स्तरिय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आज बुर्तिबाङमा भएको छ । 

एमालेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल | चैत्र १४, बागलुङ | नेकपा एमाले बागलुङको ढोरपाटन नगरपालिका स्तरिय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आज बुर्तिबाङमा भएको छ । 

एमालेको"/>

2026-07-25 05:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

एमालेको ढोरपाटन नगर निर्वाचन परिचालनको जिम्मा केसर छन्त्याललाई

कृष्ण कँडेल | चैत्र १४, बागलुङ | नेकपा एमाले बागलुङको ढोरपाटन नगरपालिका स्तरिय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आज बुर्तिबाङमा भएको छ । 

एमालेको स्थानिय निर्वाचन केन्द्रित कार्यक्रम अन्तरगत भएको कार्यकर्ता प्रशिक्षणमा एकालेका बैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपालीले झण्डै दुई दशक देखि हुननसकेको स्थानिय निर्वाचन सम्पन्न गरि स्थानिय तहमा जनताका प्रतिनिधि निर्वाचित गर्नका लागि जुट्न कार्यकर्तालाई आह्वान गर्नुभयो । 

उहाँले संविधान कार्यान्वय र मुलुकलाई मृद्धिको बाटोमा लैजानपनि स्थानिय निर्वाचन आबश्यक रहेकोमा जोड दिनुभयो । नेता नेपालीले एमालेकै दवाबमा सरकारले स्थानिय निर्वाचनको मिति तय गरेको भन्दै अझै सरकारले खुट्टा कमाउन खोजेको बताउनुभयो । कार्यक्रममा नेकपा एमाले बागलुङका उपाध्यक्ष कृष्ण पाठक, सचिव लालाबहादुर थापा, सहसचिव बिष्णु भुषाल, स्थानिय निकाय बिभाग प्रदेश नम्बर–४ का सदस्य बटंक पौडेल र ज्यष्ठ कम्युनिष्ट मञ्च प्रदेश नम्बर–४का सदस्य दलबहादुर घर्तीले प्रशिक्षण मुलक मन्तब्य राख्नुभएको थियो । 

सो अबसरमा सम्पन्न भेलाले जिल्ला सदस्य केसर छन्यालको संयोजकत्वमा ५०१ सदस्यीय ढोरपाटन नगरपालिका स्तरिय निर्वाचन परिचालन समिति गठन गरेको छ । शुशिला शर्माको अध्यक्षतामा अनेरास्ववियुको २३ सदस्यीय ढोरपाटन नगर स्तरिय प्रारम्भिक कमिटि गठन गरेको छ । कार्यक्रम जिल्ला सचिवालय सदस्य तथा ढोरपाटन नगरपालिका संयोजक लक्ष्मण पुनको अध्यक्षता, जिल्ला सदस्य हरि घर्तीको स्वागत र जिल्ला सदस्य तथा ढोरपाटन नगर सहसंयोजक केसर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक