पर्वत । समाजिक एवं राजनीतिक क्षेत्रमा क्रियाशिल रहेका युक्तप्रसाद श्रेष्ठले आगामी बैशाख ३१ मा हुन लागेको चुनावलाई लक्षित गरी आफूलाई मेयरको दाबेदारका रुपमा प्रस्तुत गरेका छन् । नेपाली काँग्रेसबाट उनले मयेरको लागि दाबेदारी गरेका ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । समाजिक एवं राजनीतिक क्षेत्रमा क्रियाशिल रहेका युक्तप्रसाद श्रेष्ठले आगामी बैशाख ३१ मा हुन लागेको चुनावलाई लक्षित गरी आफूलाई मेयरको दाबेदारका रुपमा प्रस्तुत गरेका छन् । नेपाली काँग्रेसबाट उनले मयेरको लागि दाबेदारी गरेका ह"/>
2026-09-19 09:55 PM
पर्बत - PBT

फलेवास नगरपालिकामा युक्तप्रसाद श्रेष्ठको मेयरमा दाबेदारी

पर्वत । समाजिक एवं राजनीतिक क्षेत्रमा क्रियाशिल रहेका युक्तप्रसाद श्रेष्ठले आगामी बैशाख ३१ मा हुन लागेको चुनावलाई लक्षित गरी आफूलाई मेयरको दाबेदारका रुपमा प्रस्तुत गरेका छन् । नेपाली काँग्रेसबाट उनले मयेरको लागि दाबेदारी गरेका हुन् । 

फलेवास क्षेत्रमा सामाजि क्षेत्रमा क्रियाशिल रहेका उनले आफूलाई पार्टीले टिकट दिए विजयको झण्डा फैलाउन सक्ने आफूमा विश्वास रहेको बताएका छन् । आफूले टिकट प्राप्त गरे कसैले पनि हराउन नसक्ने र जीत सुनिश्चित रहेको उनले बताएका छन् । उक्त क्षेत्रको विकासको लागि आफूले सक्दो कार्य गर्ने समेत बताएका छन् । उनको त्यस क्षेत्रका मेयरका लागि लडे जित्ने सम्भावना रहेको उनलाई नजिकबाट बुझ्नेहरु बताउँछन् । 

हरेक वडामा आफूलाई स्थापित गरेको भन्दै सोही अनुसार मत परिणाम प्राप्त गर्ने सोचमा उनी रहेका छन् । उनले पार्टीले चुनाव लड्न टिकटमात्रै दिए जित सम्भव भएको बताएका छन् । 

फलेवास नगरपालिका अन्तरगत मेयरका लागि शहिद पुत्र गंगाधर तिवारीलाई बलियो सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । महाधिवेशन प्रतिनिधि समेत रहेका तिवारी सम्भावित फलेवास नगरपालिकाका मेयरका उम्मेदवारका रुपमा लिएको छ । तिवारी पनि सोही क्षेत्रमा निकै चर्चित नाम हो । सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेका तिवारी आफूलाई पार्टीले टिकट दिनेमा विश्वास रहेको बताएका छन् ।  त्यस्तै थमसिङ थापा पनि मेयरका लागि दरिला उम्मेदवारका रुपमा रहेएको छ ।  

महिला तर्फ रेखा गुरुङ र राधा कुमारी क्षेत्रीलाई सम्भावित बलियो उम्मेदवारका रुपमा लिइएको छ । यी दुइ मध्ये टिकट प्राप्त गर्नको लागि निकै कसर भैराखेको बुझिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो