पर्वत । स्थानीय तहको निर्वाचनको लागि लक्षित गरी नेपाली काँग्रेस पर्बतले चुनावी कार्यक्रम थालेको छ । मंगलबारदेखि पर्वत काँग्रेसले चुनावी प्रचारप्रसारको लागि विभिन्न भेला तथा औपचारिक कार्यक्रमहरु सुरु गरेको हो । सोही कार्यक्रम अन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय तहको निर्वाचनको लागि लक्षित गरी नेपाली काँग्रेस पर्बतले चुनावी कार्यक्रम थालेको छ । मंगलबारदेखि पर्वत काँग्रेसले चुनावी प्रचारप्रसारको लागि विभिन्न भेला तथा औपचारिक कार्यक्रमहरु सुरु गरेको हो । सोही कार्यक्रम अन्"/>
2026-09-19 09:55 PM
पर्बत - PBT

तरुण दलको ¥यालीमा पत्रकारको सेल्फी

पर्वत । स्थानीय तहको निर्वाचनको लागि लक्षित गरी नेपाली काँग्रेस पर्बतले चुनावी कार्यक्रम थालेको छ । मंगलबारदेखि पर्वत काँग्रेसले चुनावी प्रचारप्रसारको लागि विभिन्न भेला तथा औपचारिक कार्यक्रमहरु सुरु गरेको हो । सोही कार्यक्रम अन्तरगत नेका आवद्ध तरुण दलले गरेको बाइक ¥यालीमा पत्रकारहरुले सेल्फी खिची सामाजिक संजालमा हालेका छन् ।

 पत्रकार राष्ट्रको चौथो अंगका रुपमा रहेता पनि पर्वतमा पछिल्लो समयमा पत्रकारहरु खुलेर दलको बारेमा बोल्ने गरेको पाइएको छ । एमालेको मेची महाकाली अभियानमा पनि केहि पत्रकारले सुर्य अंतिक ज्याकेट लगाएका थिए त्यसको चर्का रुपमा आलोचना भएको थियो । 

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.0-0/p370x247/

मंगलबारको भेलामा पर्बत काँग्रेसका सभापति खीम प्रसाद भुषालले पर्बतमा कुनै हालतमा पार्टीले जित्ने दाबी गरे । काँग्रेस जनताको पार्टी भएको र गाउँ गाउँमा, मेलापातमा जनतासँगै हिँड्ने र मिल्ने पार्टी पनि काँग्रेस नै रहेको भन्दै सांकेतिक रुपमा भुषालले झिँगाले सराप्दैमा डिंगा नमर्ने उनको बताए ।


Image may contain: 3 people, people sitting and outdoor


https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.0-0/s261x260/


Image may contain: 4 people, people smiling, people sitting, motorcycle, tree and outdoor



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो